logo

सानिमा बैंकको सीईओ भुवन दाहाल 

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भुवन दाहालको पुनःनियुत्ति भएको छन् ।

12-11-17

एनआईसी एशिया बैंकको २ नयाँ शाखा हिजो देखि जुम्ला र बर्दिबासमा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले जुम्लाको चन्दननाथ नगरपालिका वंडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा २६ गतेबाट दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।

12-11-17

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णराज लामिछाने नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् ।

11-11-17

साझा र देव: विकास बैंक मर्ज गरि, देव: विकास बैंक लिमिटेडबाट एकीकृत कारोबार शुरु

कैलाली–युनियन फाईनान्स, साझा र देव: विकास बैंक मर्ज गरि देव: विकास बैंक लिमिटेडबाट एकिकृत कारोबार शुरु भएको छ । बिहीबार धनगढीमा देव: विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिएको हो । 

09-11-17

एनआईसी एशिया बैंकको एकै दिन पाँच वटा नयाँ शाखा विस्तार

एनआईसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले दोलखाको भिमेश्वर नगरपालिका,कैलालीमा घोडाघोड नगरपालिका,केरावारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सिराहाको नरहा गाउँपालिकामा शाखा संचालनमा ल्याएको हो ।

08-11-17

एनएमबि माइक्रोफाइनान्सको २ दिने लघुवित्त अभिमुखीकरण तालिम

काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी ज्ञान दिलाउने र फिल्ड काम गर्न दक्ष बनाउने उद्धेश्यले २ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गर्यो ।

08-11-17

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबरमार्फत बैंकिङ्ग सेवा सुरु ग¥यो,

काठमाडौं– ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबरमार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नुनेछन् ।

03-11-17

रिया आइएमईले ‘लक्की ड्र’ को नतिजा सार्वजनिक ग¥यो,

काठमाडौं– मलेसियासिथत रिया आइएमईले दशैं तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस’ सेवाग्राहीमूखि व्यापार प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ ।

03-11-17

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकसंग गाभिने,

काठमाडौं । मेगा बैंक संग टुरिजम डेभलपमेन्ट बैंक गाभिने (मर्जर) भएको छ । मर्जरमा जान दबै बैंकले मंसिर ४ गते साधारणसभा बोलाएका छन् ।

02-11-17

एनएमबि माइक्रोफाइनान्स र युरानस टेक प्रालि बिच ट्याब्लेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्झौता ,

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र युरानस टेक प्रालि बिच ट्याब्लेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

31-10-17

’वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड बाट गण्डकी विकास बैंक सम्मानित

गण्डकी विकास बैंक लि. ’वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’  अवार्ड वाट सम्मानित भएको छ । न्यू विजिनेश एज प्रा.लि द्घारा आयोजित चौथो न्यू बिज

25-09-17

’बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड’बाट नेपाल लाइफ पुरष्कृत

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.

25-09-17

अब मासिक ०.९५ ब्याजमै एनआइसी एसियाको घर कर्जा

एनआइसी एसियाले दसैंतिहारलाई लक्षित गरेर घर कर्जा स्किम ल्याएको छ । बैंकले घर तथा जग्गा खरीद गर्न, घर बनाउनका लागि ऋणको स्किम

25-09-17

रामहिटीमा एनसीसी बैंकको नयाँ शाखा 

आइतबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन बैंकका संचालक

25-09-17

असोज २६ गतेबाट नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद आउँदै

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको असोज २६ गतेबाट १ बराबर १.२ अनुपातमा हकप्रद सेयर जारी हुने भएको छ । असोज १७ गते सेयर स्वामित्व हुनेले

24-09-17

सनराइज बैंकको ७ लाख कित्ता सेयरमा लिलामी खुल्यो

सनराइज बैंकको हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा आएको छ । बैंकको लिलामीको

24-09-17

असोज २३ देखि ओम डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बिक्री खुल्ने

ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपात अर्थात ३० प्रतिशत हकप्रद सेयर असोज २३ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले चुक्ता पुँजी

22-09-17

सप्तकोशीको नयाँ शाखा मोरङको केराबारी र बिराटचोकमा 

सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त

22-09-17

रानीमहल सहकारीले गरे पाँच करोडको कारोबार

रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ ।

21-09-17

राष्ट्रिय वाणिज्य बैंकलाई ५७१ कर्मचारीको आवश्यकता 

राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गराको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रबन्धकदेखि सहायक स्तरका कर्मचारी गरी ५७१

21-09-17

ग्लोबल आइएमई क्यापिटलले १६ प्रतिशत नगद लाभांश दिने

ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई १६ दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १०

21-09-17

दशैंमा सनराइज बैंकको ८ शाखा सञ्चालनमा

दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको

21-09-17

सप्तकोशीको ९ लाख ७३ हजार कित्ता हकप्रद सेयर बिकेन

सप्तकोशी डेभलपमेन्ट बैंकको निष्काशन गरेको हकप्रदमा संस्थापक र साधारण गरि ९ लाख ७३ हजार ६७७ कित्ता सेयर विक्री नभएको देखिएको छ ।

21-09-17

असोज १८ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको २१ दिन बुक क्लोज

नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८

20-09-17

असोज १० गते नबिल बैंकले बोलायो साधारण सभा

नबिल बैंकले गत आर्थिक वर्षको साधारण सभाको मिति तय गरेको छ । यस अघि नै साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरेको बैंक

20-09-17

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.