logo

आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा न्यूरोडमा सञ्चालनमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।

15-12-17

एनबीआईले नबिल बैंकका कर्मचारीहरुलाई तालिम दिने

काठमाडौं । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

15-12-17

सिटिजन्स बैंकले नयाँ मुद्दती खाताको योजना सञ्चालनमा ल्यायो, वार्षिक ब्याजदर ९.५ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।

15-12-17

कृषि बिकास बैंक न्यूरोड शाखाका का.मु. मुख्य शाखा प्रवन्धक सहित तीन पक्राउ, ४ करोड ९१ लाख हिनामिनाको आरोप

कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

11-12-17

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् ।

11-12-17

मेगा बैंकको कार्यवहाक सीईओमा अनुपमा खुजेली नियुक्त

काठमाडौं । मेगा बैंकको कार्यवहाक प्रमूख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुजेली नियुक्त भएकी छिन् ।

11-12-17

सेन्चुरी कमर्सियलको एकीकृत कारोबार सुरु

०७४ सेन्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

10-12-17

इन्फिनिटी माइक्रोफाइनान्सले बोलायो साधारण सभा

इन्फिनिटी माइक्रोफाइनान्सले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले पुस २१ गते होटल साकुरा नवलपरासीमा प्रथम बार्षिक साधारण सभा बोलाएको हो ।

03-12-17

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख हिनामिनामा गर्ने ३ जना पक्राउ

कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

02-12-17

ग्लोबल आइएमई बैंकको बैकिङ्ग सेवा रहित थप २ शाखा बैतडी र बझाङ्मा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ ।

01-12-17

एनएमबी बैंक ‘बैंक अफ दि इअर’ बाट सम्मानित

काठमाडौं । एनएमबी बैंक बैंक अफ दी इअरबाट सम्मानित भएको छ । बेलायतको दी बैंकर्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।

29-11-17

ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० आँै शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ ।

28-11-17

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियन डलरको कारोबार गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ ।

28-11-17

अदालतले साधारण सभा गर्न आदेश दिएपछि सनराइज बैंकले बोलायो साधारण सभा

सनराइज बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो ।

27-11-17

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको लागि मेगाले पुनः साधारण सभा बोलायो

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने भएको छ ।

21-11-17

एभरेष्ट बैंकको इन्टरनेट बैंकिङ सेवा परिवर्तन, नयाँ भर्सनको बैंकिङ सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालाई परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवा सुरु गरेको छ ।

20-11-17

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

20-11-17

बुम रेमिट र युनाईटेड फाईनान्सबीच सम्झौता

काठमाडौं। बुम रेमिट्यान्सले युनाईटेड फाईनान्स लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका लागि सम्झौता भएको जनाएको छ ।

19-11-17

नेपाल बैंक बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश

नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो ।

17-11-17

गण्डकी विकास बैंकको विराटनगरमा शाखा बिस्तार

काठमाडौं। गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ । शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे ।

17-11-17

ग्लोबल आइएई बैंकको अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्रर्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।

15-11-17

 सेञ्चुरी कमर्सियल बैंकले मल्टिपल करेन्सी कार्ड प्रयोगमा  ल्यायोे 

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ’मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो । 

15-11-17

ज्योति विकासद्वारा राप्तीभेरी विकास बैंक एक्विजिसन गरी एकीकृत कारोबार सञ्चालनमा

ज्योति विकास बैंकले क्षेत्रीयस्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ ।

14-11-17

एनआइसी एसिया बैंकको अनलाइन बचत खाता सञ्चालनमा

काठमाडौं। एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाता देशविदेशमा रहेका ग्राहकले घरै बसेर खोल्न सक्छन् ।   

13-11-17

पाटन उच्च अदालतले सनराइज बैंकको साधारण सभा स्थगित गर्यो

पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरे पछि सनराइज बैंकको साधारण सभा स्थगित भएको छ । कात्तिक ३० गते बैंकले दशौं वार्षिक साधारण सभा बोलाएको थियो ।

13-11-17

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.