गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।
मुक्तिनाथ विकास बैंकले साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।
सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ।
महालक्ष्मी विकास बैंक हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ ।
स्टयाण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
असोज अन्तिममा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी ह्वात्तै बढेको छ ।
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई सहज रुपमा घर,जग्गा,अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ ।
एनआइसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।
महालक्ष्मी विकास बैंकले विशेष ९महा बचत० खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मागनिर्देशन २०७९ आज (मंगलबार) देखि लागू भएको छ ।
कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाएका छन् ।
बैंक अफ काठमाण्डू लिमिटेड ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
एनसीसी बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कुमारी बैंकले सेयरधनीहरुलाई दिन प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैकले स्वीकृत गरेको छ ।
बैक तथा वित्तीय संस्थामा निक्षेप संकलन एकै दिन ३८ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ लाई पाँचौ संशोधन गरेको छ ।
नेपाल बैंकर्स संघको कार्य समितिले कात्तिकका लागि निक्षेपको ब्याज बढाउन उचित नहुने निष्कर्ष निकालेको छ ।
माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ।
दसैं पछिको एक साताको अवधिमा बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ ।
सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा ठिमी र कपनमा पनि विस्तार गरी बैंकिङ्ग सेवा सञ्चालन गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
लक्ष्मी बैंकले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।
एभरेस्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब
लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।