logo

बैंक तथा वित्तीयसंस्थाविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर

    1151   पटक पढिएको

 

२१ फागुन/अर्थ र व्यापार – पछिल्लो समय केही व्यक्ति तथा समुहले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।नेपाल राष्ट्र बैंकको नीतिले ब्याजदर बढेको र त्यसले उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना गरेको भन्दै देशका बिभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किन थालेपछि अहिले राष्ट्र बैंकका कर्मचारीले धमाधम गाडीमा लगाएको स्टिकर हटाउन थालेका हुन्।

राष्ट्र बैंकका कर्मचारीले रातो नम्बर प्लेटको गाडीमा नेपाल राष्ट्र बैंकको स्टिकर लगाएर चढ्ने गर्दै आएका थिए ।  यस्तो अराज किसिमका आन्दोलनका गतिविधीले स्टिकर सहितको गाडीमा आक्रमण गर्न सक्ने त्रासले राष्ट्र बैंकका कर्मचारीहरुले त्यसलाई हटाएका हुन् ।

यसअघि जाजरकोटमा लघु वित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेपछि आफुहरुले पनि असुरक्षित महसुस गरेको बताउँदै राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने,‘राष्ट्र बैंकको स्टिकर लगाएको गाडीमा चढ्दा समस्या हुन्छ कि भनेर मैले स्टिकर हटाउन लगाएको हुँ।’

राष्ट्र बैंकका कर्मचारी मात्रै नभई अहिले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीले समेत गाडीमा लगाएको स्टिकर हटाएका छन् ।जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।