logo

नेपाल टेलिकममा जागिरको अवसर, चैत २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने

    2237   पटक पढिएको


 
२५ फागुन / अर्थ र व्यापार - काठमाडौं। नेपाल टेलिकमले उप प्रवन्धकदेखि सहायक स्तरका ५१ जनाको लागि विज्ञापन खुला गरेको छ । टेलिकमले आदिवासी जनजातीतर्फ एकजना उपप्रवन्धक माग गरेको छ भने  इन्जिनियरिङ तर्फ १५ जनाको लागि विज्ञापन खुला गरेको जनाएको छ ।
त्यस्तै टेलिकम इन्जिनियरिङको इलेक्ट्रिकल तर्फ ३ जना,  इन्जिनियरिङकै कम्प्युटर तर्फ ६ जना, सहायक लेखा अधिकृत तर्फ २ जना, सहायक प्रशासकिय अधिकृत २ जना र सहायकतर्फ २२ जनाको लागि विज्ञापन खुला गरेको हो । दरखास्त दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको र अनलाइनबाट दरखास्त दिन सकिने टेलिकमले जनाएको छ । उपप्रवन्धककालागि स्नातकोत्तर गरी सम्वन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनु पर्ने तथा प्राविधक तर्फत कम्प्युटर वा आइटीमा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

सहायक लेखा अधिकृत तर्फकालागि व्यवस्थापनमा स्नातक गर्नुपर्ने तथा प्रशासकिय अधिकृत तर्फ स्नातक गरेको साथै सहायकको लागि एसएलसी पास गरेको हुनु पर्ने योग्यता तोकिएको टेलिकमले जनाएको छ । साथै बढुवा तर्फ २५ जना माग गरेको छ भने आन्तरिक बढुवा तर्फ ८ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।