logo

वैदेशिक रोजगार व्यवसायि माझ कामदारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

    1807   पटक पढिएको

 ३० असार÷अर्थ र व्यापार- नेपाल बैदेशिक रोजगार व्यवसायि संघको उद्घाटन सत्र सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा ग्यारेन्टीका लागि व्यवसायीलाई आग्रह गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधरणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशको श्रमबजारमा नेपाली कामदार पठाउनु पर्ने बाध्यता भएपनि कामदारको शारिरिक तथा आर्थिक, सामाजिक सुरक्षा आबश्यक रहेको बताए । दैनिकजसो विदेशवाट नेपाली नागरिकहरुको लाश आएको वताउँदै उनले यसका लाग सम्बन्धित सवै पक्षले ध्यान दिनुपर्ने वताए ।

श्रममन्त्री फर्मुल्लाह मन्सुरले आँफु गरिव जनताको हितमा रहेको वताउँदै वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि सिन्डिकेट लागु हुन नदिने वताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले बैदेशिक रोजगारीमा गएका कामदारहरुको हितका लागी सरकारले कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोष जस्तै छुट्टै वैदेशिक रोजगार कोषको व्यवस्था गर्नुपर्ने वताए ।
संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारको ध्यानकर्षण गराउँदै मलेशिया लगायतका केही मुलुकमा सिमित कम्पनिलाई मात्रै जिम्मा दिनु उचित नभएको बताए ।

आज हुँदै गरेको संघको निर्वाचनमा नयाँ नेतृत्वका लागी वर्तमान अध्यक्ष विमाल ढकाल र वर्तमान महासचिव रोहन गुरुङको प्यानल चुनावी मैदानमा छन । संघका अनुसार अवको केहि बेरमा निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।