logo

वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा निरन्तर कमी

    2351   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार - वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी र श्रम बजारमा आउने युवायुवतीको संख्या बढे पनि रोजगारीका लागि जाने कामदारहरुको संख्यामा भने निरन्तर कमी आइरहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा श्रम स्वकिृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारहरुको संख्याले यो वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३ लाख पनि नपुग्ने देखिएको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा  श्रम स्वीकृति लिएर १ लाख ८६ हजार १ सय ६६ जना मात्र वैदेशिक रोजगारीमा गएको तथ्यांक श्रम तथा रोजगार मन्त्रालयले अर्थ मन्त्रालयलाई दिएको छ । यसमा ९ हजार ३ सय ३५ जना महिला र अन्य पुरुष रहेका छन् ।  ८ महिनाको यो तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा हाल प्रतिमहिना २३ हजार र प्रतिदिन ७ सय ५६ जना वैदेशिक रोजगारीमा गएका छन् । तर सरकारी दस्तावेजमा भने दैनिक यसको दोब्बर १ हजार ५ सय वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

सरकारी तथ्यांकका  अनुसार १ हजार म्यानपावर दर्ता रहेका छन् । त्यसमा ८ सय ९० सक्रिय र १ सय ५४ वटा निष्क्रिय अवस्थामा रहेका छन् ।  आठ महिनाको अवधिमा कतारमा सबैभन्दा धेरै ६२ हजार २ सय ६९ जना, मलेसियामा ३८ हजार ४ सय ६४ जना, साउदी अरबमा ४३ हजार १ सय ८३ जना, यूएईमा २६ हजार २ सय २५ जना ,कुवेतमा ५ हजार ६ सय ४८ जना, बहराइनमा १ हजार ९ सय २४ जना, ओमनमा १ हजार ४ सय १२ जना, दक्षिण कोरीयामा ४७ जना, लेवनानमा ७६ जना, इजरायलमा ७२ जना, अफगानिस्तानमा ५ सय ४१ जना, जापानमा १ हजार ६ सय ६२ जना र अन्य देशमा ४ हजार ६ सय ५९ जना गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।