logo

सामाजिक सुरक्षा दिवसमा कोषमा आवद्ध लक्ष्मी बैंकसहित उत्कृष्ट १७ रोजगारदाता सम्मानित

    1373   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार – सामाजिक सुरक्षा दिवसको दिन आइतबार आयोजित कार्यक्रममा १७ वटा रोजगारादाता कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ ।
कोषले सम्मान गरेको उत्कृष्ट रोजगारदाता कम्पनीहरुमा लक्ष्मी बैंक, सिजी फुड्स नेपाल प्रा.लि.,बरुण बेभरेज नेपाल प्रा.लि., रिलायन्स स्पिनिङ मिल्स लि., किरण शु म्यानुफ्याक्चरर्स, अरिहन्त मल्टिफाइबर्स लि., ग्रुपफोर सेक्युरिटि सर्भिस नेपाल प्रा.लि रहेको छ ।
यसैगरि, गोर्खा वेलफेयर ट्रष्ट नेपाल, सेभ द चिल्ड्रेन्स, कोटिभिटि नेपाल प्रा.लि., सेडर गेट सर्भिस प्रा.लि., स्प्राउट टेक्नोलोजी सर्भिस प्रा.लि., गरुड सेक्युरिटि प्रा.लि., रघुपति जुट मिल्स लि., इन्फोटेक सर्भिस प्रा.लि., सुविधा सेवा प्रा.लि., एनसेल एजियटा लिमिटेड रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उनीहरुलाई सम्मान सहित प्रसंशापत्र प्रिदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।