logo

चीनको आर्थिक वृद्धिद्धर सन् २०१८ मा ६.६ प्रतिशत, २८ बर्षपछिको सबैभन्दा न्यून वृद्धिदर

    1615   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - चीनको आर्थिक वृद्धिद्धर सन् २०१८ मा ६.६ प्रतिशत रहेको छ । विगत २८ बर्षपछिको अर्थात् यो सन् १९९० पछाडिको सबैभन्दा न्यून वृद्धिदर हो । सन् २०१७ मा चीनको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहेको थियो । नेशनल ब्यूरो अफ स्टाटिसटिक्स (एनबीएसं) ले चीनको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

चीनमाथि कर्जाको बोझ र अमेरिकाका साथ जारी व्यापार युद्ध चीनको आर्थिक वृद्धिदर कमजोर बन्नुको मुख्य कारण भएको बताइएको छ । एनबीएसका आयुक्त निंगका अनुसार, चीन यो समय वित्तिय जोखिम रोक्न, गरिबी हटाउन र प्रदूषण नियन्त्रण गर्नका लागि तीन महत्वपूर्ण मुद्दामा काम गरिरहेको छ । साथै चीन सरकारले अर्थव्यवस्थालाई कुनै पनि हालतामा तल झर्न नदिने बताइएको छ ।

गत बर्ष अमेरिकाका साथ चीनको व्यापार युद्ध अन्तराष्ट्रिय चर्चाको विषय बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने करिब आधा सामानमा करोडौँ डलर बराबरको शुल्क लगाएका थिए । त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा शुल्क लगाएको थियो । यसरी एकपछि अर्काे गर्दे जाँदा उनीहरुले एकअर्काको सामानमा करोडौँको शुल्क लगाएका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।