सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हिजो मंसिर २१ गते आईतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
अर्थ मन्त्रालयले कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई निर्देशन दिएको छ ।
चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभाले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश पारित गर्नेछ ।
चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गरेको छ ।
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।
माउण्टेन इनर्जी नेपालको आईपीओ बुधबार बिहान १० बजे बाँडफाँट गरिने विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बताएको छ ।
मेगा बैंकले आफ्ना ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट–पे’ सेवा सुरु गरेको छ ।
हिमालयन बैंक लिमिटेडको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
एनआईसी एशिया बैंकले चार कम्पनीको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट बिहीबार आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कात्तिक मसान्तसम्ममा सानिमा इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य रू.१२ दशमलव ८२ रहेको छ । फण्डको असोज मसान्तमा प्रतिइकाई खुद मूल्य रू. १२ दशमलव ७० रहेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थाको मूल्य समायोजन गरेको छ ।
अपि पावर कम्पनीले दुई ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । भर्चअल माध्यमबाट मंसिर ८ गते भएको कम्पनीको साधारण सभाले आव २०७५÷७६ को र २०७६÷७७ को साधारण सभा सम्पन्न गरेको हो ।
सिटी एक्सप्रेसले अमेरिकाको फ्लोरिडामा भएको ‘रेमटेक अवार्डमा’ पपुलारिटी अवार्ड पाएको हो ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आँखुखोला जलविद्युत् कम्पनीको नाफा १३५ प्रतिशतले वृद्धि भएको छ ।
साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल एसबिआई बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको छ ।
मुक्तिनाथ विकास बैंकले लक्जमवर्गमा आयोजित ३७ राष्ट्रका ७० वटा संस्थाले सहभागीता जनाएको युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को उपाधि जितेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडले १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सम्बन्धी सम्झौता भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आज बुधवार अपरान्ह ४ बजे बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुँदैछ ।
अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ ।
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाएको छ ।