सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ सानिमा लार्ज क्याप फण्ड जारी गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र ‘वीच्याट–पे’ बीच भुक्तानी सेवाका लागि साझेदारी भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि २४सै घण्टा उपलब्ध हुने भर्चुअल (अनलाइन) सहायता सुरुवात गरेको छ ।
सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकले आफुले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंक नेपालको १० औं बार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।
ग्लोबल आइएमइ बैंकको १४औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकाललाई पुन अध्यक्षमा निर्वाचित गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडालाई नियुक्त गरेको छ ।
प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ ।
सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकले राजस्व बुझाउनेको भिडलाई मध्यनजर गर्दे शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न निर्देशन दिएको छ ।
ग्लोबल आइएमई बैंकले बैंकको ‘मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट’ सेवामा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच सम्झौंता भएको छ ।
मेगा बैंक, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौता भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले एकैदिन आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्धघाटन गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागिे अनुमति पाएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।
बिहिवारसम्म १५ हजार ३ सय ८१ जनाले बीमा वापतको दावी भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार पुस ९ गतेसम्म बीमा भुक्तानीवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको जनाएको छ । साथै २ हजार ६सय ८६ जनाको भुक्तानी प्रक्रियामा रहेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंकले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ ।