कम्पनीको असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्ष सहित ४ जना सञ्चालक नियुक्त भएका हुन्। सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधवार बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा हुने भएको छ।
सरकारले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई असार मसान्तभित्रै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पत्र काटेपछि त्यसको बिरोधमा एनआइसी एशिया बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
सिभिल बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार पोखरेल नियुक्त भएका छन् ।
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा शुक्रवार दिउँसो २ बजे कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने भएको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना आजबाट जारी भएको छ ।
सिभिल बैंकको एटीएम सेवा र पीओएस सेवा तीन दिनका लागि पूर्ण रुपले बन्द हुने भएको छ ।
विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।
रिलायन्स लाइफ ईन्स्योरेन्सले कोभिड–१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकहरुको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बिलम्ब शुल्कमा छुट प्रदान गर्ने जनाएको
सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २०८७ सालमा परिपक्व हुने ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक ब्याज ९ प्रतिशत रहेको ऋणपत्र
बिहिवार सिटिजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभाले प्राप्ति गर्ने प्रस्ताव पारित गरेका छन् । प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका
निषेधाज्ञायता वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्बले बढेको छ भने निषेधाज्ञामै पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाएका छन् । वैशाख १६ गतेबाट काठमाडौं उपत्यका
नेपाल बङ्गलादेश बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरका ७० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा कोभिड–१९ को संक्रमण
बीमा समितिले हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ । पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न
महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै
गरिमा विकास बैंकले ‘स्मार्ट टेलर’ सेवाको सुरुवात गरेको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको मंगलवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको छ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडको नाफामा ३ गुणा भन्दा बढीले बृद्धी भएको छ ।
कुमारी बैंक लिमिटेडले सोमबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ ६ महिनामा खुद मूनाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ ।
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारण सभाले अध्यक्षमा उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ ।