logo

प्रभु बैंक लिमिटेड र केशिज रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता

प्रभु बैंक लिमिटेड र ठमेलस्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

२०७९ असोज ९

कृषि विकास बैंकको सञ्चालक सदस्यमा दाहाल नियुक्त

नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्।

२०७९ असोज ९

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

२०७९ असोज ७

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

२०७९ असोज ७

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ ।

२०७९ असोज ७

एनएमबी बैंकले एनएमबी बजार आयोजना गर्ने

एनएमबी बैंकले नेपाली बैंकिङ जगत्मै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुनेगरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।

२०७९ असोज ६

मेगा बैंकको एक महिने वित्तीय साक्षरता

मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

२०७९ असोज ६

मुक्तिनाथ विकास बैंकको निक्षेपमा १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशिर्वाद बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

२०७९ असोज ४

एभरेष्ट बैंकले गर्‍यो इ-पैचो फोनलोनको व्यवस्था

एभरेष्ट बैंकले इ-पैचो फोनलोन इबिएल टच २४ एपका याेग्य प्रयोगकर्ताहरूका लागि तुरुन्त धितोरहित ऋण उपलब्ध गराएको छ ।

२०७९ असोज ३

बैंक अफ काठमान्डुको नयाँ योजना सार्वजनिक

बैंक अफ काठमाण्डूले डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ई-कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

२०७९ भदौ २२

लुम्बिनी विकास बैंकले ९३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

लुम्बिनी विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्री गर्ने भएको छ ।

२०७९ भदौ २२

प्रभु बैंकका ग्राहकहरुले जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रोको सेवामा ७ प्रतिशत छुट पाउने

प्रभु बैंक र जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०७९ भदौ २२

सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गराउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो।

२०७९ भदौ २१

कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिकमा २० प्रतिशत छुट

कुमारी बैंक र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रालिबीच सम्झौता भएको छ ।

२०७९ भदौ २१

चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार

दसैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको छ ।

२०७९ भदौ २०

एनआईसी बैंकको एपमार्फत् निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने

एनआईसी एशिया बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

२०७९ भदौ १९

कुमारी बैंक र कृष्ण पोलिक्लिनिकबीच सम्झौता

कुमारी बैंक र कृष्ण पोलिक्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०७९ भदौ १९

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

नबिल बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ ।

२०७९ भदौ १७

राष्ट्र बैंकको कडाईले २४ प्रतिशतले घट्यो मार्जिन कर्जा

नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् ।

२०७९ भदौ १६

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

२०७९ भदौ १५

ग्लोबल आईएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

ग्लोबल आईएमई बैंकले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवा सुरुवात गरेको छ ।

२०७९ भदौ १५

सिटिजन्स बैंकका कार्डवाहकलाई ठमेलको रमादा एन्कोर होटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ ।

२०७९ भदौ १४

गरिमा विकास बैंकले ल्यायो छोटो अवधीमा निक्षेप दोब्बर र तेब्बर हुने योजना

गरिमा विकास बैंकले छोटो अवधीमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

२०७९ भदौ १४

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्यो १२ प्रतिशत लाभांश घोषणा

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।

२०७९ भदौ १४

कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच सम्झौता

कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

२०७९ भदौ १३

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.