ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन् ।
नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ ।
सिभिल बैंकको मोबाइल एप चलाउँदा नोपल टेलिकमले अब शुल्क नलिने भएको छ ।
स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब भत्ता दिएको छ ।
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ ।
ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गत मंसिर १६ गते भेटघाट तथा छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम मूल्याङकनमा बैंक/वित्तीय संस्थाका सञ्चालक र उच्च व्यवस्थापनको मूख्य भुमिका रहने औंल्याएको छ।
प्रभु बैंक लिमिटेड र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सहयोग सम्बन्धमा सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो चयन भएका छन् ।
मौद्रिक नीतिको समिक्षा मार्फत नेपाल राष्ट्र बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) दर घटाएको छ । बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) दर घटाउने नीतिले बैंक तथा वित्तीय संस्थाको आम्दानी घट्ने अनुमान गरिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चौथो वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सिभिल बैंकले १२औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंकको लाभांश दर बढेको छ। बैंकले गत आर्थिक वर्षका लागि १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दिने लाभांश यसपटक अघिल्लोपटकको तुलनामा केही घटाएर बाँड्ने भएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।
मुक्तिनाथ विकास बैंकले साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।
सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ।
महालक्ष्मी विकास बैंक हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ ।
स्टयाण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
असोज अन्तिममा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी ह्वात्तै बढेको छ ।
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई सहज रुपमा घर,जग्गा,अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ ।