लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त भएका छन् ।
माछापुच्छ्रे बैंकले आफनो तलबी खातामा रहेको बिमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ ।
नेपाल क्रेडिट एण्ड कर्मश (एसीसी) बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सिभिल बैंक र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता
नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।
एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी प्रदान गरेको छ ।
सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ ।
बैक तथा वित्तिय संस्थाका सञ्चालकहरूले मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न माग गरेका छन् ।
माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा नयाँ शाखा खोलेको छ।
नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् ।
आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुने भएकाले कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो बचत गरेको रकम छोरी ज्वाईंलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छिन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।
कुमारी बैंकले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुकालागि विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
ग्लोबल आईएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई सो हज यात्राका लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्णसम्पर्क नम्बर समेटिएका स्टिकरस्, फेस मास्क, प्रिन्टर आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ ।
एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुकालागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ ।
सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबारदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जरको समझदारी भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले शनिबार चितवनमा वित्तीय साक्षरता प्रवद्र्धनका लागि ¥याली (वकाथोन) कार्यक्रम आयोजना गरेको छ ।