logo

ए डिभिजन लिग फुटबलमा एपीएएफ क्लब विजयी 

 विभागीय टिम एपीएएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको

09-12-18

सञ्चार मन्त्री बास्कोटा आफैँ टेलिकम सुधार गर्न सक्रिय 

आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ

09-12-18

नेपाली कम्पनीले अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी

सरकारले नेपाली कम्पनीले  अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी गरेको छ । एउटा मदिराको बोतलमा सरकारले ३६०० देखि ४

07-12-18

१९४ रोजगारदाता सामाजिक सुरक्षा योजनामा  सूचीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात भएपछि १९४ रोजगारदाता सूचीकरण प्रक्रियामा सामेल भएका छन्

07-12-18

सोमवार पारित भएको कर्मचारी समायोजन अध्यादेश अझै राष्ट्रपति कार्यालय पुगेन

मन्त्रिपरिषदबाट गत सोमवार पारित भएको कर्मचारी समायोजन अध्यादेश शुक्रबार बिहानसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । सोमबारको मन्त्रिपरिषद

06-12-18

सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने काठमाडौ महानगरपालिकाको तयारी

काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको

06-12-18

फागुनभित्रै जयनगर–जनकपुर रेल सञ्चालनमा आउने : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५

06-12-18

सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने काठमाडौँ महानगरपालिकाको तयारी

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी

06-12-18

राष्ट्रपति कार्यालय अगाडि निर्मलाको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जना पक्राउ 

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा

06-12-18

निर्वाचन आयोगको कदम गलत भएको भन्दै ऋषि कट्टेलद्वारा मुद्दा दायर

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायर गर्न बिहीबार

05-12-18

प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन पुस मसान्त भित्र गरिसक्ने ःमन्त्री लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने

05-12-18

शिक्षक महासंघको घोषित आन्दोलनका कार्यक्रम स्थगित

 नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । महासंघले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएपछि  आन्दोलनका कार्यक्रम स्थगित भएको घोषणा गरेको हो ।

04-12-18

मन्त्रिपरिषदबाट कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत, राष्ट्रपतिबाट स्वीकृत हुन बाँकी

 लामो समयदेखि रोकिएको कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सोमबार रातिको मन्त्रिपरिषद्ले गरेको निर्णय औपचारिक

04-12-18

सुशासन अवार्डमा सवा करोड थपेर कोष गठन गरिने प्रधानमन्त्रिको निर्णय

सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको

04-12-18

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटाएको छ

03-12-18

 सिद्धि पोलि प्याथल्याबमा सिटिजन्स बैंकका ग्राहकलाई बिशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथल्याब प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

03-12-18

५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक

02-12-18

पूर्वाधार बिकास बैंकमा ज्ञवाली नियुक्त हुँदै

 सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन् ।  आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख

02-12-18

६० दिनमा मेलम्चीको पानी आउने खानेपानी सचिवको ठोकुवा

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा

02-12-18

कैलाश यात्रा संचालक संघको अध्यक्षमा पोखरेल सर्वसम्मत,उपाध्यक्षमा दाहाल विजयी

कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल

30-11-18

टानद्वारा वार्तावाट समस्या समाधानका लागी मजदुर संगठनप्रति अपिल

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मा पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि तालाबन्दी गरेकोमा टानले

28-11-18

व्यवसायी र सरकारबीचको सम्बन्ध सरकार र प्रतिपक्षको जस्तो : उद्योगमन्त्री यादव

तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन् । “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध

25-11-18

आजदेखि लाइसेन्सको आवेदन खुल्दै

दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन आज देखि खुल्दैछ । यातायात व्यवस्था विभागले शुक्रवार १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ ।

22-11-18

यस्ता छन मधुमेहका लक्षण 

मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ ।

22-11-18

पर्यटकियस्थल ठमेलमा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा

पर्यटकिय नगरी काठमाडौंको ठमेल कालधारामा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा आएको छ । होटल व्यवसायमा समेत अनुभवि युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) ले होटल सञ्चालनमा ल्याएका हुन । 

01-11-18

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.