logo

आर्थिक श्वेतपत्र जारी गर्ने तयारीमा सरकार, पूर्वअर्थमन्त्री पौडेलकै बजेटमाथि संसदमा छलफल हुने

सरकारले आर्थिक श्वेत पत्र जारी गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हालको विषम परिस्थितिमा देशको समग्र आर्थिक अवस्थाको अध्ययन गरेर केही दिन भित्रै आर्थिक स्वेतपत्र ल्याउने बताएका हुन् ।

२०७८ सावन १

विश्व बैंकले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थप १० करोड डलर दिने

विश्व बैंकले थप १० करोड डलर नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि उपलब्ध गराउने भएको छ । 

२०७८ असार २५

१५ ओटा कम्पनी तथा व्यवसायी कालोसूचीमा  

सार्वजनिक खरीद अुनगमन कार्यालयले चार ओटा कम्पनीलाई दुई वर्ष र ११ ओटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

06-07-21

आर्थिक वर्ष सकिन लाग्दा २१ दिनमै १ खर्ब ३० अर्ब खर्च 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार महिनाको २१ दिनमा सरकारले १ खर्ब ३० अर्ब खर्च गरेको छ ।

06-07-21

अछाम साक्षर जिल्ला घोषित,९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर

जिल्लाका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । 

06-07-21

सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेध आदेश जारी गर्दै अबदेखि काठमाडौंभित्र संचालन हुने संम्पुर्ण सवारीसाधनमा जोरबिजोर प्रणाली हटेको छ । 

04-07-21

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सोमबार परीक्षण विद्युत उत्पादन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादन असार २१ गते सोमवार हुने भएको छ। 

04-07-21

सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकालाई ५० हजार दिने

सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुलाई प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।

04-07-21

थप १० लाख डोज खोप लिन चीन जादै नेपाल एयरलाइन्स

आगामी जुलाई ८ तारिखमा थप १० लाख डोज खोप लिनको लागि नेपाल एयरलाइन्सको जहाज चिन जाने भएको छ । 

02-07-21

बीपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारीले पदमा रहने नैतिकता र वैधता गुमाईसक्यो: डा.केसी

डा. गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।  

02-07-21

आइएमई जनरल इन्स्योरेन्सले शंखरापुरका किसानलाई बीमा सेवा दिने

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच शंखरापुरका किसानलाई बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

01-07-21

निरन्तरको वर्षाले मेलम्चीको बहाव बढ्यो, तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

बुधबार दिउँसोदेखि निरन्तर परेको वर्षाले मेलम्ची खोलाको बहाव पुनः बढेको छ ।

01-07-21

गुण एयरलाइन्सले किन्यो यतीको पाँचवटा जेटस्ट्रिम जहाज 

गुण एयरलाइन्सले यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रिम  जहाज खरिद गरेको छ।

29-06-21

भोलिबाट जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्न पाउने

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज भएको छलफलमा मंगलबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्न दिने निर्णय भएको हो ।

28-06-21

सार्वजनिक सवारी खोल्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदै

मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने विषयमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज छलफल हुने भएको छ । 

28-06-21

नाडाद्वारा निषेधाज्ञा खुकुलो बनाउन माग

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले निषेधाज्ञा खुकुलो बनाउन माग गरेको छ । सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट

12-06-21

काङग्रेस नेता तथा पर्यटन व्यवसायी खत्रीद्वारा गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाली काङग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । खत्रीले सम्भव नेपाल संस्थामार्फत

10-06-21

चालु वर्ष राजस्व लक्ष्य पूरा गर्न १ खर्ब ७५ अर्ब उठ्नुपर्ने

चालु आर्थिक वर्ष २०७७÷७८ मा सरकार बजेट कार्यान्वयनको पक्ष निराशाजनक देखिएको छ । चालु वर्ष सकिन एक महिना र केहि दिन बाँकी रहँदा खर्च र राजस्व प्रगति निराशाजनक रहेको

07-06-21

पूर्व पर्यटन मन्त्री भट्टराई सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा असन्तुष्ट 

पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । हिजो सरकारले

29-05-21

नेपालकै ठूलो सौर्य उर्जा निर्माण परियोजना अगाडि बढ्यो, लागत १८ करोड ९५ लाख अमेरिकी डलर

४० मेगावाट ब्याट्री स्टोरेज प्लान्टसहितको हालसम्मकै ठूलो सौर्य उर्जा परियोजना निर्माण गर्ने प्रकृया अगाडि बढेको छ । 

26-01-21

श्रम मन्त्रीद्धारा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने म्यानपावरको कारबाही फुकुवा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले कतार प्रहरीमा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने एसओएस म्यानपावरको कारबाही फुकुवा गरेको छ । 

26-01-21

एफएनसीसीआईले सचिवालयमा कर राजस्व गुनासो संबोधन इकाइ खोल्ने

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संवोधन गर्न सचिवालयमा इकाई स्थापना गर्ने भएको छ ।

25-01-21

एनसीएचएलले थप १० संस्थालाई आबद्ध गरेसंगै आरटीजीएस प्रणालीमा आबद्ध संस्थाको संख्या ३५ पुग्यो

नेपाल क्लियरिङ हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध गराएको छ ।

25-01-21

खानेपानी मन्त्रीद्धारा मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन 

खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । 

24-01-21

राष्ट्रिय वाणिज्य बैंक, एनसिएचएल र आइएमइ पेबीच राजस्व संकलन गर्न त्रिपक्षीय सम्झौता

राष्ट्रिय वाणिज्य बैंक, एनसिएचएल र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच राजस्व संकलन गर्न सम्झौता भएको छ । 

24-01-21

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.