जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमवार बाँडफाँड गर्ने जानकारी दिएको हो । यस आईपीओमा मागभन्दा १४ गुणा बढी
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ लाख ९ हजार ६४९ कित्ता शेयर लिलामीमा खुलाउने भएको छ । कम्पनीले जेठ ७ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रिया मार्फत
रिलायन्स फाइनान्सकोे नवौं वार्षिक साधारणसभा जेठ २७ गते आह्वान गरिएको छ । संस्थाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयरपछि संस्थाको
आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । यो रकम गत वर्षको यसै अवधिमा ३३ लाख ८१ हजार
स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।आईपिओमा ३ लाख २७
कृषि विकास बैंकको धनुषा जिल्ला शिरेश्वर नगरापालीका सखुवा महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा आएकोे छ । कार्यक्रमका प्रमुख अतिथी तथा माननिय मुख्य मन्त्री लाल बाबु राउतले
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनाभन्दा ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन हुने भएको छ । यस कम्पनीको आइपीओमा कम्तिमा १० कित्ता र बढीमा ३३७० कित्ता शेयर
भाटभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंकबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका शाखाबाट
राष्ट्रिय वाािणज्य बैंकको शाखा कार्यालय दरबारमार्गबाट बुधबारबाट सेफ डिपोजिट लकर सेवा सञ्चालन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । प्राइम बैंकसँगको एक्विजिसन भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने
कुवेतमा मेगा बैंकले ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । मेगा बैंक र कुवेतको रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता
प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव
एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच बैंकका ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने
नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको छ । बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्न
नागरिक लघुवित्त वित्तीय संस्थाको वित्तिय विवरण सार्वजनिक भएको छ । तेस्रो त्रैमासमा ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहिअवधिमा पनि ११ लाख
नेपाल बैंगलादेश बैंकको २० लाख कित्ता ऋणपत्र जारी भएको छ । बैंकले कम्तिमा २५ कित्ता र बढिमा १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको
मिर्मिरे, नागबेली र किसान लघुवित्तीय संस्था मर्जर हुने भएका छन् । गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन तीनवटै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा
सनराइज बैंकले आफ्नो ग्राहकहरmको सुविधालाई ध्यान दिदैं आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrise
स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको
महालक्ष्मी विकास बैंक लिमिटेडको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । उक्त अवधिमा बैंकले खुद मुनाफा ३८ करोड ७८ लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेस्रो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो बर्षको भन्दा १३ दशमलव ४२ प्रतिशले
सरकारका लागि राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत १६ अर्ब ५३ करोड र विकास ऋणपत्र मार्फत ८ अर्ब रुपैयाँ उठाउन लागेको छ । यसरी एकै दिन २४ अर्ब ५३ करोड रुपैयाँ आन्तरिक
एभरेष्ट बैंकद्वारा घर कर्जाको नयाँ स्किम सार्वजनिक भएको छ । ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा
नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त गरिएको छ । २९ गतेबाट लागू हुने गरी मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक निरौलालाई प्रवक्तामा