logo

नबिल व्यालेन्स फण्ड २को इकाई बाँडफाँड

    907   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार - नबिल व्यालेन्स फण्ड २ का ईकाईहरु आज बाँडफाँड गरिएको छ । २०७६ बैशाख ५ गते देखि जेठ ३ सम्म सर्वसाधारणमा निष्काशन गरिएको नबिल व्यालेन्सड् फण्ड–२ को प्रति ईकाइ मुल्य रु. १० का दरको  बाह्र करोड रहेको थियो । नबिल इन्भेष्टले इकाईको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गरेको थियो ।

३४ हजार १४१ जनाले फण्डको इकाइमा आवेदन गरेकोमा ३३ हजार ९८ आवेदकलाई मात्र बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ । १ हजार ४३ आवेदन रद्ध गरिएको छ । ३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाई माग भएको थियो । १ हजार ४३ वटा आवेदनबाट माग भएको १ करोड २ लाख ८६ हजार ७६० इकाई रद्ध गरिएको नबिल इन्भेष्टले जनाएको छ ।

बाँकी सबै आवेदकलाई ९ करोड ३९ लाख ३९ हजार ९७० इकाई बाँडफाँड गरी राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ३० ईकाइ बीज पूँजीको रुपमा थप गरेको छ । योसँगै व्यालेन्स फण्ड २ को आकार १ अर्ब १२ करोड रुपैंया भएको छ । बीज पूँजी बापत न्युनतम १ करोड ८० लाख ईकाइ मध्ये कोष प्रबन्धक नबिल बैकलाई १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख ईकाइ छुट्याइएको थियो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गलार्ई १ प्रतिशतले हुन आउने १२ लाख इकाई छुट्याएर बाँकी रहेको १० करोड २० लाख ईकाइ सर्वसाधारणमा निष्काशन भएको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।