logo

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

२०८१ मंसिर १४

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

नेपाल बैंक र काठमाडौंको जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई

२०८१ मंसिर १३

कृषि विकास बैंक मेलम्चीद्वारा इलाका प्रहरी कार्यालयलाई सिसिटिभि प्रदान

कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखि विपन्नवर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको जनाएको छ ।

२०८१ मंसिर १२

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभानामा छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सुविधा दिन जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरसँग सम्झौता गरेको जनाएको छ ।

२०८१ मंसिर ११

कुमारी बैंकद्धारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

कुमारी बैंकले उद्यमशिलता विकास र प्रर्वधनका लागि मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ‘देशैभरि, वर्षैभरि’ अभियान अन्तर्गत यो कार्यक्रम युएसएडसँगको

२०८१ मंसिर ११

सार्वभौम साख मूल्यांकनमा प्राप्त ‘बीबी माइनस ग्रेड’ सञ्जिवनी बुटी बन्नेछ:सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले नेपालको पहिलो सार्वभौम साख मूल्यांकनमा प्राप्त बीबी माइनसको ग्रेड नेपालका लागि सञ्जिवनी बुटी बन्ने बताएको छ ।

२०८१ मंसिर १०

सानिमा बैंकको नयाँ शाखा थलीमा

सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा आफुनो नयाँ बैंक शाखा विस्तारगरी बैंकिङ सेवा सुरु गरेको छ ।

२०८१ मंसिर १०

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका हुन् ।

२०८१ मंसिर ९

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव सम्पन्न, गरिमा रोड रेस कम्पिटिसन पनि सकियो

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सको अवसरमा आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसन

२०८१ मंसिर ९

सिटिजन्स बैंकका ग्राहकलाई ली हिमालय होटलमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडौको लाजिम्पाटस्थित होटल ली हिमालयमा छुट पाउने भएका छन् । बैंकले यस छुटबारे होटलसँग समझदारी भएको जनाएको छ ।

२०८१ मंसिर ९

ऊर्जा दक्षता प्रर्वधनको निम्ति अनुुदान योजना

नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत विहिवारदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनको निम्ति एक अनुदान योजना प्रारम्भ भएको छ ।

२०८१ मंसिर ७

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

२०८१ मंसिर ६

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ बराबर खुद आय गरेको छ ।

२०८१ मंसिर ३

नबिल बैंकको साधारण सभा २७ मंसिरमा, आगामी १० मंसिरमा बुक क्लोज गर्ने

नबिल बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा आगामी २७ मंसिरमा गर्ने भएको छ ।

२०८१ मंसिर ३

नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न

नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । १९९४ सालको ३० कात्तिकमा स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ८७ औँ वर्ष पूरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान

२०८१ मंसिर २

मंसिरमा पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । विभिन्न २० वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ ।

२०८१ कार्तिक ३०

राष्ट्र बैंकले खिच्यो १ खर्ब तरलता

नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट १ खर्ब तरलता खिचेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम नघटेपछि बजारबाट १ खर्ब रुपैयाँ तानेको हो ।

२०८१ कार्तिक २२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर योजना सार्वजनिक गरिएको छ । बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरिएको हो ।

२०८१ कार्तिक २२

निफ्राले यो पटक सेयरधनीलाई लाभांश नदिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंक सञ्चालक समिति बैठकले हाललाई लाभांश नदिने निर्णय गरेको हो ।

२०८१ कार्तिक १४

नबिल बैंकले लाभांश घटायो, सेयर मूल्य पनि प्रतिकित्ता ५८० रुपैयाँमा ओर्लियो

नबिल बैंकले सेयरधनीलाई दिने लाभांश अघिल्लो वर्षको भन्दा घटाएर घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित जम्मा १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

२०८१ कार्तिक १४

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच रेमिट्यान्स सम्झौता

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स सम्झौता भएको छ ।

२०८१ कार्तिक १४

ज्योति विकास बैंकका ग्राहकले स्काइवाक टावरमा छुट पाउने

ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई काठमाडौको कमलादीस्थित स्काइवाक नेपालको टावरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

२०८१ कार्तिक १३

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, ४.२१ प्रतिशत बोनश सेयर र प्रस्तावित लाभांश पारित

सिटिजन्स बैंक इन्टरनेसनलको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२०८१ कार्तिक १२

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

२०८१ कार्तिक ११

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

२०८१ कार्तिक ११

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.