logo

बल्ल रोकियो ब्याजदर थप घट्ने क्रम , १७ वटा बैंकको यथावत्

    304   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार – हाल सञ्चालित विभिन्न बैंकहरुले निक्षेपमा दिने ब्याजदर घट्ने क्रम बल्ल रोकिएको छ । निरन्तर घटिरहेको ब्याजदर माघमा आएर भने केही हदसम्म यथावत् देखिएको हो ।
वाणिज्य बैंकहरुले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार १७ वटा बैंकले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् । नयाँ ब्याजदरअनुसार लक्ष्मी सनराइज बैंकले मात्र ब्याजदर बढाएको छ भने कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर बढाएका छन् ।
लक्ष्मी सनराइज बैंकले पुसमा निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिएकामा माघमा ५.७५ प्रतिशत दिने भएको छ । यसैगरी कृषि विकास बैंकले ५.५७ दिएकामा ५.५१ र एसबीआईले ६ दिएकामा ५.५ प्रतिशत दिने भएको छ ।
नयाँ सार्वजनिक ब्यादरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया र एनएमबि बैंक रहेका छन् भने सबैभन्दा कम नेपाल एसबीआईले दिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।