logo

शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी

मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

01-03-19

चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार

यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले

28-02-19

यति र तारा एयरलाइन्सद्वारा आज सम्पूर्ण उडानहरु स्थगित

यति र तारा एयरलाइन्सले आज सम्पूर्ण उडानहरु स्थगित गरेको छ । एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय

28-02-19

दिवंगत मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा पुगेर उहाँले श्रद्धाञ्जली अर्पण गरेकी हुन्

28-02-19

प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित

प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद्

27-02-19

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । घटनास्थलबाट

27-02-19

कर्मचारी समायोजन विधेयकमा अन्याय भएको भन्दै सरकारी डाक्टरहरु आन्दोलनमा

सरकारी डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको

27-02-19

आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा सीमित हुने राष्ट्रिय योजना आयोगको अड्कल

राष्ट्रिय योजना आयोगले यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित हुने बताएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक

27-02-19

सिस्टम अपग्रेड भएकाले मोबाइल सेवामा समस्या आउनसक्ने नेपाल टेलिकमद्वारा जानकारी

नेपाल टेलिकमले मंगलबार विलिङ सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेड गर्दा मोबाइल सेवामा समस्या आउनसक्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी

26-02-19

सुधिर बस्नेतद्वारा भेगास सिटी निर्माणको डिपिआर तयार गरि समितिमा पेश

सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि

26-02-19

राष्ट्रियसभाबाट निवृत्तभरण भत्ता सम्बन्धी विधेयक पारित हुने

योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मध्यान्ह एक बजे बस्ने बैठकमा ‘निवृत्तभरण कोष विधेयक’

26-02-19

राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने

राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान

26-02-19

बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

ललितपुरको नख्खुमा रहेको एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई प्रतिनिधि सभाका सांसदहरुले तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

26-02-19

नेपाली सेनाको क्षमता अभिवृद्धिमा अमेरिकाले सहयोग गर्ने

नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले सहयोग गर्ने बताएका

25-02-19

अमेरिकाद्वारा नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ

25-02-19

धादिङको सिमलडाँडा आधारभुत विद्यालयलाई चारकोठे पक्की भवन हस्तान्तरण

गणेश हिमाल सामुदायिक प्रतिष्ठानको अग्रसरतामा धादिङको सिमलडाँडा आधारभुत विद्यालयमा निर्माण गरिएको चारकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

25-02-19

उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास

पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने

14-02-19

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिदैं

सरकारले सर्वसाधारणलाई पनि जलविद्युत आयोजनामा लगानीको अवसर दिने भएको छ । ‘जनताको जलविद्युत आयोजना’ नाम दिइएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन

13-02-19

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदै

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो । कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले

13-02-19

२६ वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारको निर्णय

निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी

12-02-19

बढुवाबाट अधिकृतस्तरमा पुग्न स्नातक तह उत्तीर्ण गर्नुपर्ने नयाँ व्यवस्था

स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन,

11-02-19

स्थानीय तहमा खटिने रोजगार संयोजकको नतिजा सार्वजनिक

हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट

11-02-19

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाद्वारा ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ । आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार

11-02-19

थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी

कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र

11-02-19

बिहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा

सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको

10-02-19

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.