logo

एउटै घरका ३ जनाकै मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र सानो छोरा अधिराज शर्मा तीन जनाकै मृत्यु भएको हो ।

२०८१ सावन ९

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु , घाइते चालक अस्पतालमा

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सौर्य एयरलाइन्सकै व्यवस्थापन समूहका अधिकांश परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चारजनाको मृत्यु भएको छ ।

२०८१ सावन ९

आजबाट तीन दिन देशभर वर्षा हुने, सडकहरुमा अवरोध छ,अवस्था बुझेर मात्रै यात्रा गरौंं: नेपाल प्रहरी

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ।

२०८१ असार २७

एक लाख तिरेर भाडाका चोर प्रयोगगरि बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट

२०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए ।

२०८१ असार १९

नयाँ समिकरणपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नयाँ राजनीतिक समिकरणपछि  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

२०८१ असार १८

विराटनगरको बस्तीमा पस्यो खोलाको बाढी, विमानस्थलको उडान ठप्प ,पाँचसय बढी घर डुबानमा

निरन्तरको वर्षासँगै खोलामा आएको ठुलो बाढी बस्तीमा पसेर करिब ५ सय भन्दाबढी घरहरु डुबानमा परेको छ ।

२०८१ असार १२

म्यानपावर व्यावसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै सांसदमा उठयो प्रश्न

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

२०८१ असार १२

समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा आयोजना गर्ने समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । सोमवार प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्ले र सगरमाथा टेलिभिजनका

२०८१ असार १०

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर

२०८१ जेठ ३०

पारगर्ने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुल चुँडियो, पुलमा अड्किएका खच्चडलाई कर्णालीमा खसालेर धमाधम उद्धार गरिँदै

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।

२०८१ जेठ २७

एसिड पीडित सांसदको पीडा सुनेपछि भक्कानिए कानुन मन्त्री गिरी 

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।

२०८१ जेठ १८

त्रिवि शिक्षण अस्पतालभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को कम्पाउन्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि काठमाडौ महानगरले ताला लगाईदिएको छ ।

२०८१ जेठ १७

बेनीघाट रोराङ्ग गाउँपालिका सहित पाँच स्थानीय तहको बेरूजु शून्य

पछिल्ला वर्षहरुमा नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा हरेक वर्ष बेरुजु बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ ।

२०८१ जेठ १६

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याईने, पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याईने वताएका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी

२०८१ जेठ १५

आगामी वर्ष आर्थिक सुधारको वर्ष हुने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने

२०८१ जेठ १५

चर्को नाराबाजीकाबीच नीति तथा कार्यक्रममाथि छलफल जारी

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधकाबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

२०८१ जेठ १३

करोडौं मूल्य पर्ने गौशाला चोकको घरमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले आइतबार काठमाडौको गौशाला चोकमा सडक मिचेर बनाईएका करोडौं मुल्य पर्ने घरहरूमा डोजर लगाएर भत्काएको छ ।

२०८१ जेठ ६

मल्ल ( प्रधानाङ्ग) प्रतिष्ठानमा डा. माधव सुन्दर मल्ल

मल्ल ( प्रधानाङ्ग ) प्रतिष्ठानको २५ औं बार्षिकोत्सव (रजत महोत्सव) एवं साधारण सभा तथा अधिवेशन भक्तपुरको सल्लाघारी स्थित नेवास् ननि रेष्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

२०८१ बैशाख २५

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, स्वदेश फर्किए कतारका राजा

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८१ बैशाख १२

विश्व बैंक र मुद्राकोष बैठकमा सहभागी हुन अर्थमन्त्री अमेरिकातर्फ

अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन वासिंटन डीसीका लागि उडेका हुन् ।

२०८१ बैशाख ४

अग्रज साहित्यकार एवं समालोचक दधिराज सुवेदीको निधन

विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।

२०८० चैत १४

मेलम्चीका पूर्वठेकेदार र परामर्शदातालाई विशेष अदालतले बयानमा बोलायो

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाएको छ ।

२०८० चैत १२

व्यापारी नरेश अग्रवालसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा २८ करोड रुपैयाँ बिगोसहित मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालसहित चार जनाविरुद्ध अभियोग पत्रदायर गरेको छ।

२०८० चैत ६

वाल्डो क्यासिनोको विवरण र सीसीटीभी फुटेज सीआईबीले आयोगलाई नदिएको खुलासा

सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलको वाल्डो क्यासिनोमाथि अनुसन्धान गरेको थियो ।

२०८० चैत ६

बाँसबारी जग्गा प्रकरणमा संलग्न सबैको बयान लिन गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा संलग्न सबैमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

२०८० चैत ४

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.