logo

घातक र दुर्घटना बीमाको अधिकतम सीमा तोकियो, १० लाखबढीको बीमा गर्न डाक्टरको सिफारिस अनिवार्य

 यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ ।

09-12-19

डिस होमको क्रेडिट सर्भिस अब पाँच दिन कायम हुने, तत्काल रिचार्ज गर्न नभ्याउने ग्राहकलाई सहज

डिस होमले क्रेडिट सर्भिस लम्ब्याएर पाँच दिनसम्म पुर्याएको छ।  आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि तीन दिन सम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि पाँच दिन पुर्याएको हो।

09-12-19

प्रधानमन्त्रीले स्थापना गरेका संस्थाका कर्मचारीनै भ्रष्ट, १५०० जनामाथि छानबिन गर्दै अख्तियार

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५०० व्यक्तिको सम्पत्ति तथा उनीहरुको दैनिक जीवन एवम् रहनसहनको छानबनि गरिरहेको छ ।

09-12-19

एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण

ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।

08-12-19

नेपाल पूर्वाधार निर्माण कम्पनी कामविहीन बन्यो, पाँच महिना बित्दापनि न कर्मचारी न त योजना

निजी क्षेत्रका ठेकेदारबाट भइआएको ढिलाइलाई रोक्न भन्दै सरकारद्धारा गठित ’नेपाल पूर्वाधार निर्माण कम्पनी’ पाँच महिनादेखि कामविहीन भएको छ ।

08-12-19

जेष्ठ नागरिकलाई हवाई भाडामा छुट कार्यान्वयन गर्न कार्यदलको पनि सिफारिस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै घोषणा गरेअनुसार जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सरकारद्धारा गठित कार्यदलले सिफारिस गरेको छ ।

08-12-19

चाबहिल - साँखु सडकखण्डका स्थानीय फेरि उत्रिए विरोधमा

चाबहिल - साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरे ।

07-12-19

कुलमान घिसिङलाई नाष्ट प्रविधि पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।

06-12-19

अर्थ मन्त्रीले गरे बिग मर्जरको औपचारिक शुभारम्भ    

अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।

05-12-19

नेपाल - भारत उद्योग बाणिज्य संघको अध्यक्षमा सिर्जना राणा

नेपाल - भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा चयन भएकी छन्। बिहीबार भएको २५ औं वार्षिक साधारणसभाले उनलाई नेतृत्वका लागि चयन गरेको हो। राणा होटल संघ नेपालकी समेत अध्यक्ष हुन्।

05-12-19

कम्पनी खोल्न पूँजी नचाहिने ब्यवस्था गर्नु पर्छ : रामेश्वर खनाल, ’एउटामा हुनु पर्ने अर्कै ऐनमा’

पूर्वअर्थ सचिव रामेश्वर खनालले अहिले पनि केही अनावश्यक कानुनहरु रहेकाले त्यसलाई खारेज गर्नु पर्ने सुझाब दिएका छन्। बाझिएका कानुनहरुमा एकरुपता ल्याउनु पर्ने र अनावश्यक कानुनहरु खारेज गर्नु पर्ने खनालको तर्क छ।

05-12-19

हेटौडा डिभिजन अन्तर्गतका केन्द्रसँग कार्यसम्पादन सम्झौता, बिद्युत चुहावट ५% झार्ने

बिद्युत चुहावटलाई ५ प्रतिशतमा झार्दै सेवा प्रवाह चुस्त पार्न विद्युत प्राधिकरण व्यवस्थापनले प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ।

04-12-19

सहकारीमा पनि फोर्स मर्जर, काठमाडौं महानगरपालिकाले मर्जरका लागि दबाब थाल्यो, ७००मा झार्ने योजना

 काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मक रूपमा कम गर्ने कार्य शुरु गरेको छ। हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ।

04-12-19

नेपाल भ्रमण वर्षको गीत रचना गर्न आह्वान, उत्कृष्टलाई पुरस्कृत गरिने

 सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत(संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।

04-12-19

पोखरामा पुस १२ गतेदेखि सडक महोत्सव, पर्यटकीय गतिविधिलाई चलायमान बनाउने

रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ।

04-12-19

गण्डकीका मुख्यमन्त्री भन्छन्-’सुशासनका लागि सुधार जरूरी,’ अख्तियारले पठायो ६१ बुँदे सचेतपत्र 

राजनीतिक व्यवस्था फेरिए पनि त्यस अनुकूल कर्मचारीतन्त्रमा परिवर्तन आउन नसक्दा सुशासन र भ्रष्टाचार अन्त्यका लागि काम हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 

04-12-19

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई नेकपाको निर्देशन

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

03-12-19

डेपुटी गभर्नर श्रेष्ठसँग बयान लिन बाँकी, अर्को साता प्रतिवेदन, रेग्मीको राजीनामा फण्डा के हो?

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाइएको समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गठन गरेको समितिले अब श्रेष्ठसँग सोधपुछ गर्ने भएको छ। सोधपुछपछि आफ्नो सुझाब बुझाउने समितिको तयारी छ।

03-12-19

सिमा क्षेत्रका नेपालीले भारतीय कम्पनीसँग बीमा गराउँदै, रोक्नका लागि समिति कार्य्विधि बनाउँदै

बीमा समितिले बीमाको पहूँच बृद्धि गर्न घुम्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ। केही ठाउँमा नमुना कार्यक्रम गरिसकेको समितिले यसलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन कार्य्विधि समेत बनाउने भएको छ।

02-12-19

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक : ३० ठाउँमा नेकपाले जित्यो, १३ ठाउँमा कांग्रेसको बिजय

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।

02-12-19

सार्क क्षेत्रमै उत्कृष्ट प्रतिवेदन तयार पारेको महालक्ष्मी बैंक साफा अवार्डबाट सम्मानित

सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसियन फेडेरेशन अफ एकाउन्ट्स साफा अवार्डबाट नेपालको महालक्ष्मी विकास बैंक सम्मानित भएको छ।

02-12-19

पोखरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नवनिर्वा्चित विद्याको अठोट

कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छिन् । विद्या कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर विजय भएकी हुन् ।

01-12-19

नेपाल वायु सेवा निगमको बोइङ ७५७ खरिद गर्न तीन कम्पनी इच्छुक, बेच्न परामर्श सुरू  

नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन्। निगमले १८ दिनअघि दर्खास्त आह्वान गरेको थियो । खरिदका लागि अमेरिकाका तीनवटा कम्पनीले चासो देखाएको निगमले जनाएको छ।  

01-12-19

रसुवागढी जलविद्युत आयोजनाको काम द्रुतगतिमा, तीन महिनाभित्रै विद्युत उत्पादनको लक्ष्य

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माणकार्य द्रुतरूपमा अगाडि बढेको छ ।

01-12-19

आइतबारदेखि श्रम स्वीकृतिका लागि इ–टोकन, अनलाइनमा फर्म भर्ने वित्तिकै पालो थाहा पाइने

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको छ।

30-11-19

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.