logo

एनएमबि सरल बचत फण्ड–इ ले कमायो २ करोडभन्दा बढी नाफा

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले माघ मसान्तसम्ममा २ करोड ६ लाख ७० हजार रुपैयाँ नाफा गरेको छ ।

२०७८ फागुन १२

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्ता किन्दा १५% छुट अफर

गरिमा विकास बैंकका ग्राहकहरुले गोल्डस्टार जुत्ता खरिदमा विद्युतीय भुक्तानी गर्दा १५ प्रतिशत छुट अफर पाउने भएका छन् ।

२०७८ फागुन ११

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बिएण्डबि हस्पिटलमा विशेष छुट

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकलाई ललितपुरको बिएण्डबि हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

२०७८ फागुन १०

ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत खोटाङ र सिन्धुलीको स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।

२०७८ फागुन ८

एनएमबी बैंक र रेमिट हाइड्रोबीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर

एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ फागुन ५

सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता

सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ ।

२०७८ फागुन ५

लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

२०७८ फागुन ५

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर चित्रेपोखरीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका – ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

२०७८ फागुन ३

गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’

गरिमा विकास बैंक लिमिटेडले उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

२०७८ फागुन २

विकास बैंकहरुले गरे निक्षेपको ब्याजदर बढाउने निर्णय

वाणिज्य बैंकहरुले आज १ फागुनदेखि नै लागू हुनेगरि ब्याजदर बढाएपछि विकास बैंकहरुले पनि निक्षेपको व्याजदर बढाउने निणर्य गरेका छन् ।

२०७८ फागुन १

ज्योति विकास बैंकको अध्यक्षमा पुनः खड्का नियुक्त

ज्योति विकास बैंकको अध्यक्षमा पुनः हरिचन्द्र खड्का नियुक्त भएका छन् ।

२०७८ माघ ११

राष्ट्र बैंकले बुधबार १० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

२०७८ माघ १०

बैंकहरूको खुद मुनाफा झन्डै १२ प्रतिशतले बढ्यो, ग्लोबल आईएमई बैंक नम्बर वान बन्यो  

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् ।

२०७८ माघ ७

अर्बपति क्लबमा सिटिजन्स बैंक, खुद ब्याज आम्दानीले नाफा बढायो

सिटिजन्स बैंक इन्टरनेसनल ६ महिनामै अर्बपति क्लबमा प्रवेश गरेको छ ।

२०७८ माघ ७

वाणिज्य बैंकहरु निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक,एक सातामै १७ अर्ब निक्षेप ३५ अर्ब रुपैयाँ कर्जा 

पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

२०७८ माघ ४

माछापुच्छ्रे बैंकको सामाजिक उतरदायित्व, प्रहरीलाई सडक ब्यारिगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।

२०७८ पौष २८

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन थालियो

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।

२०७८ पौष २८

सिटिजन्स बैंकद्धारा थप प्रिभिलेज काउन्टर विस्तार 

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

२०७८ पौष २७

सुरक्षा मापदण्ड पालना गरी सेवा दिन राष्ट्र बैंकको निर्देशन 

नयाँ भेरियन्ट सहित फैलिएको कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ ।

२०७८ पौष २६

रेमिट्यान्स पठाउनेलाई आइपीओमा १०% आरक्षण र आयातमा १५% कोरोना कर लगाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले रेमिट्यान्स पठाउनेलाई आइपीओमा १० प्रतिशत आरक्षण र आयातमा १५ प्रतिशत कोरोना कर लगाउन माग गरेको छ ।

२०७८ पौष २६

३ माघदेखि एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर

एभरेष्ट बैंकले आगामी ३ माघदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

२०७८ पौष २५

गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

२०७८ पौष २२

ज्योति विकास बैंकद्वारा ५ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देसका विभिन्न ५ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर सहयोग स्वरुप प्रदान गरेको छ ।

२०७८ पौष २०

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

२०७८ पौष २०

बैंकहरुको सीडी रेसियो ९०.५४% कायम, निक्षेप पनि बढ्न थाल्यो

वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ ।

२०७८ पौष २०

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.