logo

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबारदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।

२०७९ असार २

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच बिग मर्जरको समझदारी, अब यो बैंक मुलुककै सबैभन्दा ठूलो हुने

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जरको समझदारी भएको छ ।

२०७९ असार २

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता ¥याली

ग्लोबल आईएमई बैंक लिमिटेडले शनिबार चितवनमा वित्तीय साक्षरता प्रवद्र्धनका लागि ¥याली (वकाथोन) कार्यक्रम आयोजना गरेको छ ।

२०७९ जेठ २२

सांग्रिला डेभलपमेण्ट बैंकका ग्राहकलाई पोखराको होटल शारामा विशेष छुट

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र

२०७९ जेठ १०

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ ।

२०७९ जेठ ८

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ ।

२०७९ जेठ ८

नविल बैंकद्धारा बंगलादेश बैंक प्राप्तिको प्रस्ताव पारित

नविल बैंकले नेपाल बंगलादेश बैंक(एनबीबी)लाई प्राप्ति गर्ने प्रस्ताव पास गरेको छ ।

२०७९ जेठ ८

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

२०७९ बैशाख २३

विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

२०७९ बैशाख २२

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: प्रद्युमन पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

२०७९ बैशाख २१

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड

नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ ।

२०७९ बैशाख १८

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच सम्झौता

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।

२०७९ बैशाख १८

नेपाल वेयर हाउजिङमा निफ्राले ग¥यो ५ करोड लगानी

नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयर हाउजिङको सेयर खरिद गर्ने भएको छ ।

२०७९ बैशाख १६

एनएमबि बैंकको ईक्रा नेपाल रेटिङमा स्तरोन्नति

ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तर बृद्धि गरी ‘इक्राएनपी–आईआर ए’ रेटिङ प्रदान गरेको छ ।

२०७९ बैशाख १४

ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्कबीच सम्झौता

ग्लोबल आइएमई बैंकले भिडियो केवाईसी प्रणाली सुचारु गरेको छ ।

२०७९ बैशाख १४

निलम्बित गभर्नर अधिकारीको पक्षमा कर्मचारीले गरे कोणसभा

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा राष्ट्र बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय परिसरमा कोण सभा गरेका छन् ।

२०७९ बैशाख ५

मेगा बैंककी डिसीईओ रविनाले कामू सिइओको कार्यभार सम्हाल्दै

मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् ।

२०७९ बैशाख २

सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।

२०७८ चैत ३०

नयाँ वर्षमा एनआईसी एशिया बैंकले ल्यायो अफरै–अफर

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

२०७८ चैत २९

बैंक /वित्तीय संस्थाले बैशाख महिनामा पनि ब्याजदर नबढाउने

बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।

२०७८ चैत २८

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।

२०७८ चैत २२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ चैत २२

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.