logo

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा

प्रधान, राणा र गुरुङ अध्यक्षमा भिड्दै 

    1951   पटक पढिएको

२३ ज्येष्ठ / अर्थ र व्यापार- आगामी ज्येष्ठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनका लागी परिषद्का वर्तमान अध्यक्ष समिर गुरुङ, वर्तमान उपाध्यक्ष प्रकाश नरसिंह राणा र वर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान प्यानल सहित प्रतिस्पर्धामा छन ।

प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना,कोषाध्यक्षमा पुण्यराम लगेजु तथा कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।  

त्यसैगरी प्रकाशनरसिंह राणा समुहको प्यानलमा उपाध्यक्षहरुमा  भविश्वर शर्मा, राजुमान डंगोल, गिता गुरुङ, महासचिवमा धु्रब अधिकारी, सचिव दवाङग तामाङ, कोषाध्यक्ष रामकुमार थपलिया, सदस्यहरुमा कर्मा घले, राजेन्द्र दुलाल, केशव बस्नेत, राजन श्रेष्ठ, दिनेश श्रेष्ठ, स्वब्नील शर्मा, रुपेश गुरुङ, महेशराज कोईराला रहेका छन ।

त्यसैगरी बर्तमान अध्यक्ष समिर गुरुङ समुहको उपाध्यक्षहरुमा गोविन्द पन्त, छिरिङ डोल्मा श्रेष्ठ, रत्नप्रसाद दुलाल, महासचिवमा नारायण खनाल,सचिवमा रामचन्द्र गिरी (बिल्ला) र कोषाध्यक्षमा रामशरण ढकाल रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।