logo

पर्यटन व्यवसायिहरु सवैका प्रिय ऋषि द्धितीय उपाध्यक्ष पदका उम्मेदवार

    1960   पटक पढिएको

१० कात्तिक/ अर्थ र व्यापार- ईन्काउण्टर्स नेपाल डट कम प्रा.लि.का प्रबन्ध निर्देशक तथा युवा पर्यटन व्यवसायि ऋषि प्रसाद नोपल कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा नवराज दाहाल नेतृत्वको प्यानलबाट द्वितिय उपाध्यक्षका उम्मेदवार बनेका छन । 


पर्यटन क्षेत्रमा स्पष्ट वक्ताको छवि बनाएका नेपाल विगत करिव दुई दशक अघि देखि पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशिल छन् । सवै पर्यटन व्यवसायिहरुका प्रिय ऋषि संग यसअगाडी पनि टानको कार्यसमितिमा रहेर काम गरिसकेको अनुभव छ ।
आफ्ना अग्रजहरुको सुझाव मान्ने स्वभावका ऋषि टानलाई व्यवस्थित बनाउँदै सबै सरकारी, गैरसरकारी संघ–संस्था र व्यवसायीहरुसँग समन्वय गर्दै पर्यटन विकासमा लाग्ने आफ्नो मुख्य एजेण्डा रहेको वताउँछन । टानमा जितेर गएपछि पनि सवै पर्यटन व्यवसायिहरुको सल्लाह र सुझाव अनुसार नै आँफुहरु चल्ने उनले वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।