logo

एड्भेञ्चर ट्राभल शो मा सिंखडाले विशेष प्रस्तुती दिने

    4831   पटक पढिएको

२६ पुस / अर्थ र व्यापार- आगामी जनवरी २० र २१ म लण्डनको ओलम्पियामा आयोजना हुने एड्भेञ्चर ट्राभल शो मा युवा पर्यटन व्यवसायि तथा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष राजन सिंखडाले विशेष प्रस्तुती दिने भएका छन । सिंखडाले “नेपाल नट वन्लि फर ट्रेकिङ” भन्ने विशेषमा आफ्नो प्रस्तुती दिनेछन ।

सो कार्यक्रममा लेखक,फोटोग्राफर,विदेशी टुर अपरेटर्स लगायत एड्भेञ्चरमा रुचि राख्ने व्यक्तिहरुको उपस्थिति रहनेछ । सिंखडाले जनवरी २१ आईतवार ट्राभल शो मा आफ्नो प्रस्तुती राख्नेछन । “ अहिलेसम्म नेपाल विश्व बजारमा ट्रेकिङका लागी मात्र ब्राण्डिङ भयो, नेपालमा त्यस बाहेक योग पर्यटन,कुकिङ कल्चर,भोलुन्टेयरिङ र अन्य सफ्ट एड्भेञ्चरका प्रशस्तै सम्भावना छ भन्ने विषय मेरो प्रस्तुतीमा समेटिनेछ”–सिंखडाले भने । यसवाट नेपाल फर अल सिजन भन्ने धारणालाई सहयोग पुग्ने उनको अपेक्षा छ ।

यसअघि नेपालमा २०७२ सालमा गएको भुकम्पपश्चात नेपालका पदमार्गहरु ध्वस्त भए भन्ने हल्ला विश्वभर फैलिएको समयमा पनि सिंखडाले त्यहि ट्राभल शोमा “नेपाल स्टिल ट्रेकर्स प्याराडाईज”भन्ने विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।