logo

नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्सीको आयोजनामा देशभर ¥याफ्टीङ  महोत्सव सुरु

    2550   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौं’ भन्ने नाराका साथ नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्सीको आयोजनामा देशभर एकैसाथ ¥याफ्टीङ  महोत्सव सुरु भएको छ । एजेन्सीले ३१ वर्षदेखि देशभर १६ वटा नदीमा र्या्फ्टिङ सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष मीनबहादुर महरले बताए । अध्यक्ष महरले ¥याफ्टीङ विदेशी नागरिकका लागि मात्र नभई स्वदेशीका लागि पनि हुनुपर्नेमा जोड दिए ।  

¥याफ्टीङका लागि १ देखि १५ दिन सम्मको प्याकेज रहेको एजेन्सीले जनाएको छ । एजेन्सीले नेपालीका लागि १ वा  २ दिनसम्मको प्याकेज समेत ल्याएको छ । १ दिनको प्याकेज लिनेको लागि २५ सय र २ दिनको प्याकेज लिनेको लागि ४५ सयको प्याकेज उपलब्ध भएको बताइएको छ। १ दिने प्याकेज लिन चाहनेका लागि त्रिशुली नदी उपयुक्त रहेको एजेन्सीले जानकारी दिएको छ ।

काठमाडौंदेखि ५० किलोमिटर दूरीमा रहेको धादिङ बैरेनी २ घण्टामै पुग्न सकिन्छ । सो स्थानबाट साढे २ घण्टाको ¥याफ्टीङबाट चरौदी पुग्न सकिन्छ । यस्तै विदेशी नागरिकको लागि १ देखि १५ दिन सम्मको प्याकेज रहेको छ । एजेन्सीका अनुसार विदेशी नागरिकका लागि ३ हजारदेखि १६ हजारसम्मको प्याकेज राखिएको छ । एजेन्सीले त्रिशुली, भोटेकोशीलगायत नदीहरुमा सेवा उपलब्ध गराउँदै आएको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।