logo

टानको अध्यक्षमा नवराज दाहाल विजयी

    1676   पटक पढिएको

१३ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आईतवार सम्पन्न निर्वाचनवाट अध्यक्षमा नवराज दाहाल विजयी भएका छन । दाहालले अध्यक्षका अर्का प्रत्याशी मोहन लम्साललाई १८ मतको अन्तरले पछाडी पारे । कुल खसेको ७२७ मत मध्ये दाहालले ३३१ मत प्राप्त गर्दा लम्सालले ३१३ मत र अध्यक्षका स्वतन्त्र उम्मेद्वार नुरु जाङबु शेर्पाले ५० मत प्राप्त गरे ।

टानको प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना कार्यसमिति सदस्यमा पनि दाहाल समूहबाट विजयी भएका छन् । त्यस्तै  लम्साल समुहबाट बरिष्ठ उपाध्यक्ष , द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य पदमा विजयी भए ।

टानको वरिष्ठ उपाध्यक्ष पदमा खुम बहादुर सुवेदी,प्रथम उपाध्यक्षमा जीवन थापा मगर,द्धितिय उपाध्यक्षमा निलहरी बास्तोला महासचिवमा आङ पेम्बा शेर्पा,सचिवमा सुजन लामिछाने,कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना,सह–कोषाध्यक्षमा तारा राना विजय भए ।
त्यस्तै सदस्यहरुमा रविन्द्र अधिकारी,राजन प्रसाद काप्री,गोपाल श्रेष्ठ,जीवन लामा,बाबुराम गुरुङ,सुक बहादुर लामा, शेर बहादुर परियार,जंग बहादुर लामा र महिला सदस्यमा ऋतु ग्याम्दान विजयी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।