logo

नाट्टा निर्वाचनका लागी दीपेन्द्र कुमार घिमिरे समुहको १५ बुँदे घोषणापत्र सार्वजनिक

    2850   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा)  समुहले पत्रकार सम्मेलन गरी प्यानल र घोषणापत्र सार्वजनिक गरेको छ ।

दीपेन्द्र कुमार घिमिरे प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगीता जिरेल बादे, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि.भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा,सन्तोष कुमार क्षेत्री,बेन्जु श्रेष्ठ मुखिया, डोलप्रसाद अर्याल,रघनाथ परियार, गीता ढकाल र विनोद कार्कीको उम्मेदवारी परेको छ ।


पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार शर्माले नाट्टामा राजनैतिक संस्कारको विकाश गर्न प्रयास भएकोले त्यस्तो दुस्प्रयासलाई अघि बढ्न नदिने उद्देश्यले आफ्नो समुह निर्माण भएको वताउँदै १५ बुँदे घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा नाट्टालाई राजनीतक संक्रमणवाट जोगाउने,पर्यटन विभागले खारेज गरेका सम्पूर्ण ईजाजत पत्रहरुलाई नविकरणको अवसर सिर्जना गर्ने, आएटासंग आपसी समझदारी वृद्धि गर्ने लगायतका उल्लेख छन ।

कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु रविन्द्रमान सिंह प्रधान,भोलाविक्रम थापा,रामकाजि कोने,डि.बि.लिम्बु,पवित्रकुमार कार्की तथा वर्तमान अध्यक्ष मधुसुदन आचार्य लगायतको पनि उपस्थिति थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।