logo

आफ्नो क्षमतालाई निखार्ने अबसर पाएँ

श्रृति थापा, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप 

    2067   पटक पढिएको

० तपाईं मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप हुनुभयो, कस्तो अनुभव भईराखेको छ ?

एकदमै प्राउड फिल गरिराखेको छु । धेरै नयाँ कुराहरु सिक्ने अवसर पाएँ । मिस टुरिजम सेकेण्ड रनरअप हुनुलाई एउटा एचिभमेन्टको रुपमा लिएको छु । यति राम्रो प्ल्याटफर्म क्रियट गरिदिएकोमा प्वाईन्ट मिडिया प्रा.लि.लाई धन्यवाद दिन चाहन्छु । सबैसंग आ–आफ्नै क्षमता हुन्छ, क्षमतामात्र भएर पनि हुँदैन, त्यसलाई देखाउनको लागि एउटा उपयूक्त प्ल्याटफर्म चाहिन्छ । म संग भएको क्षमता मिस टुरिजम मार्फत प्रस्तुत गर्न सकिन्छ भनेर नै मिस टुरिजममा आएको हुँ । 

० मिस टुरिजम सेकेण्ड रनरअप हुनुअघि र भईसकेपछि के फरक पाउनुभयो ?

धेरै फरक पाएँ । आँफैमा धेरै कन्फिडेन्स बढेको छ । सेकेण्ड रनरअपको उपाधी पाएको छु । उत्कृष्ट ट्रेनिङ्ग पाएँ । यि सबै कुराहरुले मलाई केही नयाँ गरौं भन्ने प्रेरणा आएको छ । मेरो लागी पनि यो केही गर्नको लागि उत्कृष्ट समय हो । साथीहरु र आफन्तहरुवाट पनि बधाईहरु आईरहेका छन । पहिले र अहिलेमा धेरै अन्तर छ । 

० अबको योजना के छ ?

म सुन्दर पर्यटकिय सहर पोखरामा हुर्किएँ । त्यसैले मलाई पोखराप्रति अत्याधिक माया र प्रेम छ । सानैदेखि म पर्यटन संग नजिकै रहेको थिएँ । विशेषगरि पोखरामा रहेका तालहरु निकै फोहर हुँदै गएको मैले पदेखेको छु । देशैभरिका तालहरुको संरक्षणमा केहि गर्ने योजना छ । त्यस्तै सामाजिक कामहरुमा पनि सक्रिय रहने योजना छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।