logo

पर्यटन र प्रविधिलाई जोड्न पहल गर्नेछु

प्रकृति ढकाल, मिस टुरिजम–२०१८ फस्ट रनर अप

    2811   पटक पढिएको

० तपाईं मिस टुरिजम–२०१८ फस्र्ट रनरअप हुनुभयो । कस्तो अनुभव भईरहेको छ ? 

मिस टुरिजम्–२०१८ फस्र्ट रनरअप हुन पाउँदा एकदमै गौरवान्वित अनुभव गरेको छु । ट्रेनिङ्ग, आफन्त र साथीहरुको सपोर्ट र आफ्नो मेहनतले यहाँसम्म आउन सके । एकदमै खुसी र उत्साहित पनि छु । मिस टुरिजममा सहभागी भएको सुरुवातदेखि नै नयाँ कुराहरु सिक्ने र पर्यटन के हो भन्ने बुझ्ने अवसर पाएँ । त्यसका साथै जिम्मेवारीबोध पनि भईराखेको छ । अव यस क्षेत्रमा केही गरौं भन्ने भावना आईरहकोे छ । परिवार र साथीभाई पनि उत्साहित हुनुहुन्छ, बधाई दिईरहनुभएको छ । पहिला भन्दा धेरैले चिन्छन् । सोसल भ्यालु राम्रो पाउन थालेको छु । मिस टुरिजम्मा आएपछि उत्कृष्ट ट्रेनिङ्ग पाएँ । सरहरुको गाईडेन्स राम्रो पाएँ । जसले मेरो क्षमता अभिवृद्धी गर्नमा सहयोग ग¥यो । 

० मिस टुरिजम–२०१८ फस्र्ट रनरअप भईसकेपछि अबको योजना के छ ? 

वाास्तवमा मेरो प्रोफेसन ईन्जिनियरिङ हो । ईन्जिनियरिङका साथसाथै पर्यटनमा पनि मरो रुचि छ । मैले बुझेसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसंग अझै राम्रोसंग जोड्न सकिएको छैन । प्रविधिको माध्ययमबाट नेपालको पर्यटन प्रवद्र्धनमा केहि गर्ने योजना छ । त्यसवाहेक समाज सेवा र घुमघाममा पनि मेरो उत्तिकै रुचि छ । 

० तपाईंलाई यहाँसम्म आउँदा पारिवारिक सहयोग कस्तो रह्यो ?

सवैलाई प्राप्त नहुन पनि सक्छ, तर मलाई पारिवारिक सहयोग उत्कृष्ट रह्यो । यस अर्थमा म एकदमै लक्की भन्न रुचाउछु । परिवारको साथ, सहयोग र हौशलाले गर्दा नै यहाँसम्म आउन सकें । उहाँहरु सम्पुर्णलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।