logo

पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्छ: भवानी राणा

    2354   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्ने बताएकी छिन् ।  

महासंघको ५४औं साधारणसभामा बोल्दै अध्यक्ष राणाले कोभिड–१९महामारीले सबै क्षेत्र प्रभावित भएको बताउँदै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएकी हुन् ।

अध्यक्ष राणाले कोभिडले १६ देखि २० लाखसम्म बेरोजगार हुनसक्ने भन्दै जीडीपीमा दुई खर्बको असर परेको बताईन् । उनले लकडाउनको समयमा चार प्रतिशत मात्रै उद्योग चलेको बताईन् । ३५ प्रतिशत आंशिक मात्रै चलेका र बाँकी सबै बन्द रहेको बताईन् ।  

राणाले एमसीसी राष्ट्रिय सहमतिका आधारमा पास गर्नुपर्ने निजी क्षेत्रको धारणा रहेको बताउँदै विजुली र सडक पूर्वाधारसँग सम्वन्धित रहेका आयोजनाले रोजगारीको अवसर दिने बताईन् ।

उनले महासंघले कोरोनाको समयमा पनि सरकारसँग सहकार्य गरेर कठिन अवस्थामा समेत अत्यावश्यक वस्तुहरुका उद्योग निरन्तर संचालनमा राखेर अभाव हुन नदिएको बताईन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।