logo

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

    1892   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटकका लागि जंगल सफारी खुला गरेको छ । 

कोरोना महामारीका कारण चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागी बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घुम्न पाइने गरी आज आईतबार बाट खुला गरिएको हो ।     

निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जंगल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले सवारी साधनबाट सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने छ भने पैदल यात्राका लागि एक पटकमा पथप्रदर्शक सहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने बताए 

पर्यटकहरुलाई  लक्षित गर्दै तीन अर्ब ५० करोडभन्दा बढीको लगानीमा यस क्षेत्रमा २९ वटा सुविधा सम्पन्न होटल तथा रिसोर्ट छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।