logo

अमेरिकी अभिनेता तथा खेलाडी रोवर्ट डोबिन्स्की नेपाल भ्रमणमा 

    1766   पटक पढिएको

२१ कात्तिक / अर्थ र व्यापार- अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्ट(बबी) डोबिन्स्कीले नेपाल भ्रमण सम्पन्न गरेका छन । अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्टले नेपालमा नौ दिन विताएर बुधवार फर्कँदैछन ।

अमेरिकी अभिनेता रोवर्टको भ्रमणको व्यवस्थापान क्रियटिभ होलिडेज प्रा.लि.ले गरेको थियो । नेपाल बसाईका क्रममा रावर्टले काठमाडौं,पोखरा र चितवनको भ्रमण गरेका थिए । रोवर्टले आँफु आगामी दिनमा पनि अन्नपूर्ण ट्रेकिङ जान नेपाल आउन ईच्छुक रहेको वताए । रावर्ट अमेरिकाका ओभर लिफ्टीङका खेलाडी पनि हुन ।

क्रियटिभ होलिडेज प्रा.लि.ले रावर्टलाई कम्पनीको ब्राण्ड एम्बेसडर समेत नियुक्त गरेको छ । क्रियटिभ होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश खरेलले रोवर्टलाई ब्राण्ड एम्बेसडर नियुक्तिको प्रमाणपत्र र मायाको चिनो समेत हस्तान्तरण गरे । “रोवर्ट आँफैमा त्यहाँको सेलिब्रिटि भएको कारण पनि यसले आगामी दिनमा नेपाल आउने पर्यटकहरुलाई आकर्षित गर्न सहयोग पुग्नेछ”–खरेलले भने ।
(तस्विर : रोयल इम्पायर बुटिक होटल)
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।