logo

तनहुँको पर्यटन विकासमा जोड

    860   पटक पढिएको

३ फागुन / अर्थ र व्यापार- तनहुँ जिल्लामा रहेको पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्न वक्ताहरुले जोड दिएका छन् । शनिवार तनहुँ पर्यटन प्रबद्र्धन समाजको १० औं बार्षिक साधारणसभामा वक्ताहरुले तनहुँको पर्यटन विकासको सम्भावनाको चर्चा गर्दै मुलुकको पर्यटन क्षेत्रको विकासका लागी समेत पूर्वाधार निर्माण र प्रबद्र्धनमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुरेश आले मगर तथा विशेष अतिथि राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको विकासका लागी नितिगत रुपमा सुधार गर्न आँफुहरुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका उपाध्यक्ष कमल सापकोटा, टानका अध्यक्ष सागर पाण्डे लगायतले समग्र देशको पर्यटन क्षेत्रको विकास र तनहुँको पर्यटन क्षेत्रको विकास सँगसँगै हुने वताउँदै त्यसका लागी पूर्वाधारको निर्माण,सुधार र प्रवद्र्धनमा जोड दिनुपर्ने वताए । कार्यक्रममा समाजका अध्यक्ष शुक्रकुमार श्रेष्ठले तनहुँको पर्यटन क्षेत्रको विकासका लागी समाजले स्थापना देखि हालसम्म सक्दो प्रयास गरिरहेको वताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।