logo

प्राधिकरणद्धारा पोखरा विमानस्थल निर्माणमा लिएको ऋण तिर्न सुरु

    504   पटक पढिएको


२७ मंसिर/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको २२ अर्ब रुपैयाँ ऋणको किस्ता भुक्तानी दिन सुरु गरेको छ ।
प्राधिकरणले पहिलो किस्ताबापत ८५ करोड रुपैयाँ बुझाएको छ । आगामी चैत मध्यसम्म दोस्रो किस्ता तिर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक्जिम बैंकलाई वार्षिक २ किस्ताका दरले २६ किस्तामा ऋण तिर्ने सम्झौता छ । अबको १२ वर्षमा ऋण चुक्ता गरिसक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पहिलो किस्ता बुझाइसकेको छ भने दोस्रो किस्ता पनि तीन महिनाभित्रै तिर्ने तयारीमा रहेको जनाएको छ । सम्झौता अनुसार वर्षमा दुई किस्ता तिर्ने प्रावधान बमोजिम आगामी १२ वर्षभित्र सबै किस्ता तिरिसक्ने लक्ष्य छ । पोखरा विमानस्थलमा निर्माण सम्पन्न भएको दुईवर्ष वितेपनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।