logo

सगरमाथाको चौथो क्याम्पसम्म बाटो बन्यो, अब धमाधम आरोहण हुने

    972   पटक पढिएको


१७ वैशाख/अर्थ र व्यापार – यसपालीको बसन्त ऋतुकालागि सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा, ल्होत्सेलगायतका हिमालको आरोहण सहज बनाउन डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण संघ नेपालको व्यवस्थापनमा सेभेन समिटले पाएको थियो ।
यसपाली सगरमाथा आधार शिविरको क्याम्प २ देखि सगरमाथा चुचुरोसम्म बाटो बनाउन खटिएको टोली आइतबार अपरान्ह २ बजेर २० मिनेटमा चौथो क्याम्प (साउथ कोल) पुगेको विभागले जनाएको छ ।
विभागका अनुसार अब साउथ कोल (७,९५० मिटर) सम्म बाटो खुला भएको छ । सगरमाथा आधार शिविरमा अहिले आरोही र उनीहरुको सहयोगीहरू पुग्ने क्रम जारी छ ।
विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि कुल ९५ टोलीका ८६१ जना आरोहीले २७ वटा हिमाल आरोहण गर्न अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा ३७ टोलीका ३९० जनाले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।