logo

२७ वटा हिमालको व्यवस्थापन गर्ने जिम्मा पुनः पर्वतारोहण संघले नै पायो

    637   पटक पढिएको


१९ पुस/अर्थ र व्षपार – सरकारले २७ वटा हिमालको व्यवस्थापन गर्ने जिम्म्मा पुनः नेपाल पर्वतारोहण संघलाई नै दिएको छ । सरकारले यसअघि यि हिमालको व्यवस्थापन गरिरहेकोको संघको अधिकार पुनः नवीकरण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले देसका विभिन्न २७ वटा हिमाल आरोहण तथा व्यवस्थापनको अधिकार पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरिदिको हो ।
सरकारले गरिदिएको यो नवीकरणको अवधि आगामी ५ वर्षको हुने छ । यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार पर्वतारोहण संघलाई दिएको थियो ।
चुली इस्ट (६५८४ मि), हिउँचुली (६४३४ मि), मेरापिक (६४७० मि), लोबुजे (६०९० मि) लगायतका हिमाल प्रवद्र्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।
संघले अग्ला हिमालहरु चढ्नुअघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ । संघका अध्यक्ष निमानुरु शेर्पाले संघले सरकारसँग अझै थप हिमाल व्यवस्थापनको जिम्मा दिन माग गर्दै आएको जानकारी गराए । उनले यस संघले सरकारको यो निणर्यलाई सकारात्मक रुपमा लिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।