logo

टानको कानुनी सल्लाहकारमा घिमिरे नियुक्त

    1484   पटक पढिएको

७ असोज / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय भए अनुरुप आईतवार टानको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा टान अध्यक्ष निलहरि बास्तोला , प्रथम उपाध्यक्ष प्रदिप पण्डित , महासचिव बिनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा उनलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डितले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे विगत देखि २०७८ चैत देखि नेपाल बार एशोसिएशनका अध्यक्ष छन् ।

पण्डितका अनुसार घिमिरे लाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रुपमा नियुक्त गरिएको हो । एक वरिष्ठ अधिवक्ता लाई टानले कानुनी सल्लाहकारको रुपमा पाउँदा आगामी दिनमा टान लाई तथा संघका सदस्य कम्पनीहरु लाई कानुनी उल्झन पर्दा कानुनी लँडाई लड्न सहज हुने पण्डितले वताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।