logo

एनटिभिएको निर्वाचनमा बेदराज बास्तोलाको प्यानलद्धारा उम्मेदवारी दर्ता

    919   पटक पढिएको

 

१७ भदौ/अर्थ र व्यापार – नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को २० औँ वार्षिक साधारणसभामा बेदराज बास्तोलाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन । आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार बास्तोलाको सम्पूर्ण प्यानलले उम्मेदवारी दर्ता गरेको हो ।

अध्यक्षका प्रत्यासी उम्मेदवार शुलक्ष्मी ट्रान्सपोर्टका प्रवन्ध निर्देशक बास्तोलाको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा व्यावसायी रमेश गौतम, उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदारनाथ कट्टेल, सचिवमा तेज लामा ,कोषाध्यक्षमा रामकुमार बस्नेत ,सदस्यहरूमा टेक पुन मगर,नकुल तिमल्सिना,राम आचार्य र नबराज अर्याल लगायत चुनावी मैदानमा उत्रिएका छन्।
उनको यस समुहलाई संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहेको छ । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। संघको साधारण सभा भने आगामी २२ भदौमा हुँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।