logo

सिलिंक ट्राभल्स एण्ड टुर्सको नयाँ लोगो सार्वजनिक

    2272   पटक पढिएको

२२ कात्तिक/ अर्थ र व्यापार – सिलिंक ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने उदेस्यले स्थापना गरिएको सिलिंक ट्राभल्स एण्ड टुसले आफ्नो सेवाहरुलाई प्रविधिमा आधारित भएर अघि बढाउने लक्ष्यकासाथ नयाँ टिम र नयाँ सोच लिएर अगाडी बढेको सिलिंक ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।
डेढ दशक लामो यात्रामा भएका परिवर्तनलाई आत्मसाथ गर्दै सिलिंकले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको सुरुवात गरेको जनाएको छ । नेपालीको महान् चाड दीपावलीको संघारमा नयाँ लोगो सार्वजनिक गरेको हो । 
सिलिंकको निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको नयाँ लोगोले  सिलिंकको नाम भित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुसीको समेत प्रतिनिधित्व गर्ने सो कम्पनीले बताएको छ । कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकेटिङ्ग गर्ने  सिलिंकले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको जनाएको छ । 
‘कोभिडपछि विश्वभर पर्यटन क्षेत्र सुचारु हुन थालेसंगै नयाँ आशा पलाएको छ, त्यसैले हामीले प्रदान गर्ने ईन्बाउण्ड र आउटबाउण्ड सेवाहरुलाई अझ परिष्कृत ढंगले अगाडी बढाउँदै छौं’ प्रबन्ध निर्देशक ढकालले भने । सिलिंक ट्राभलले ईन्बाउण्ड टुरका साथै दुवई, युरोपका कतिपय मुलुक, माल्दिभ्स, दोहा,अमेरिका लगायतका देशमा आउटबाउण्ड प्याकेजका सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।