logo

होटल ल्याण्डमार्कको चाडपर्व लक्षित प्याकेज सार्वजनिक

    2151   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार- ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा ले आन्तरिक पर्यटकहरुलाई लक्षित गरि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको छ । यस अफर ल्याण्डमार्क अन्र्तगतका होटल ल्याण्डमार्क पोखरा, ल्याण्डमार्क फरेष्ट पार्क चितवन र होटल ल्याण्डमार्क काठमाडौंमा लागु हुने होटलले जनाएको छ । 

यस योजनामा १ नाईट/२ दिनको सात हजार सात सय सत्तहत्तर रुपैयाँमा ब्रेकफास्ट,डिनर लगायतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने होटलले जनाएको छ । त्यसका साथै स्विमिङ पुल लगायतको अतिरिक्त सुविधा पनि ग्राहकले पाउनेछन । 

यस योजनाले चाडपर्वमा घुमफिर गर्न चाहने आन्तरिक पर्यटकहरुलाई मद्दत गर्ने र कोभिड पछिको नेपालको पर्यटन पुनरुत्थानका लागी समेत सहयोग गर्ने आँफुहरुको अपेक्षा रहेको ल्याण्डमार्क होटल,रिसोर्ट एण्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सि.एन.पाण्डेले वताए । त्यसका साथै दशैं,तिहार जस्ता चाडपर्वमा घुमफिर गर्न रुचाउने आन्तरिक पर्यटकहरुलाई स्तरिय सेवा प्रदान गर्न आँफुहरु तयार रहेको पाण्डेले वताए ।

यसैविच होटलले आँफु अन्र्तगतका तीन वटै होटलहरुको सेवालाई अझ परिष्कृत र ग्राहकहरुको रुचिलाई ध्यान दिँदै अगाडी बढ्ने उद्देश्यका साथ महेश देवानलाई होटलको उपाध्यक्षमा नियुक्त गरेको छ । देवान संग हस्पिटालिटि क्षेत्रमा कार्य गरेको करिव चार दशकको अनुभव छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।