logo

नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।

२०७८ पौष २३

सेयर बजारमा उकालो यात्रा जारि , ६३ अंकले बढ्यो नेप्से 

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारमा उकालो यात्रा जारि रहेसँगै मंगलबार बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ ।

२०७८ पौष २०

अंग्रेजी नयाँ वर्षको पहिलो दिन ६० अंकले बढ्यो नेप्से, २ कम्पनीले सर्किट हान्दा ४ अर्ब १२ करोड रुपैयाँको कारोबार

अग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से ६० अंकले बढेको छ ।

२०७८ पौष १८

नेप्सेद्धारा नबिल बैंक सहित पाँचवटा कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार पाँचवटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

२०७८ पौष १६

महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।

२०७८ पौष १३

नेप्से परिसूचक २६ सय नजिक, ३० कम्पनीको शेयर मूल्यमा ‘सर्किट’

साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ ।

२०७८ पौष ११

सेयर बजारमा हरियाली, ७४ अंकले बढ्यो नेप्से

आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । 

२०७८ पौष ११

एनसेलको एक कित्ता सेयर १ लाख २४ हजारमा खरिद बिक्री ,साधारण होइन ओटीसी कोरोकार 

मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणको लागि भने सेयर जारी गरेको छैन् । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रति कित्ता नै एक लाख २४ हजार एकसय रुपैयाँमा कारोबार भएको छ । 

२०७८ पौष ५

लगानीकर्ताको कार्यदलले भेट्यो अर्थमन्त्री 

पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् ।

२०७८ मंसिर २८

नेप्से ६ प्रतिशतले बढेपछि मंगलबारकालागि कारोबार बन्द, भयो सर्किट ब्रेक

सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज (मंगलबार) दिनभरका लागि कारोबार बन्द भएको छ । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो ।

२०७८ मंसिर २८

अम्बिका पौडेल नेतृत्वको पुँजी बजार सुदृढीकरण कार्यदलद्धारा संयमित भएर कारोबार गर्न लगानीकर्तालाई आग्रह 

पछिल्लो समय बजार उच्च रुपमा घटिरहेको बेला लगानीकर्ताहरुको समुहले सेयर बिक्री नगर्न समग्र लगानीकर्ताहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठित पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आवश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरेको हो ।

२०७८ मंसिर २७

सेयर बजार निरन्तर ओरालो यात्रामा, नेप्सेमा अस्वभाविक गिरावट

पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ । यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ ।

२०७८ मंसिर २६

नागरिक स्टक डिलरले साढे १ अर्बको आईपीओ जारी गर्ने, डाक्यो वार्षिक साधारणसभा

नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको नागरिक स्टक डिलरले साढे १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । डिलरले आगामी वार्षिक साधारणसभामा सो मात्राको आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।

२०७८ मंसिर २६

२३ कम्पनीको २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत

चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।

२०७८ मंसिर २४

आईसीएफसी फाइनान्स र  स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन

आईसीएफसी फाइनान्स र  स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेका अनुसार आईसीएफसीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ६३९.८२ रुपैयाँ कायम गरिएको छ ।

२०७८ मंसिर २३

सेयर बजारमा ओरालो यात्रा जारि, नेप्से परिसूचक २४५५ अंकमा ओर्लियो

बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ ।

२०७८ मंसिर २२

झन्डै साढे ७ महिनायताकै न्यून विन्दुमा नेप्से

मंगलबार नेप्से परिसूचक ओरालो लागेसँगै झन्डै साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ। यस अघि २०७७ सालको २५ चैतमा नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो । त्यसयता, नेप्से गत ७ कात्तिकमा २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ। 

२०७८ मंसिर २१

लगानीकर्ताले अर्थमन्त्रीलाई भटेर सेयर बजारमा देखिएका समस्या अवगत गराउँदै

शेयर बजारमा देखिएका समस्याहरु लिएर लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने तयारी गरेका छन्। उनीहरूले अर्थमन्त्रीलाई मंगलबार दिउँसो भेटेर शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सरकारलाई अवगत गराउने भएका हुन् ।

२०७८ मंसिर २१

बजार खुलेको एक घण्टामै ७० अंकले घट्यो नेप्से, परिसूचक साढे २४०० भन्दा तल २० 

सोमबारको सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको दिन नियमित कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७०.३६ अंकले घटेर २४४३.५१ बिन्दुमा झरेको छ । यो प्रतिशतको आधारमा २.८० प्रतिशतले न्युन हो ।

२०७८ मंसिर २०

रिलायन्स लाइफको लाभांश स्वीकृत 

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको ५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

२०७८ मंसिर १९

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

२०७८ मंसिर १७

मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

२०७८ मंसिर १४

मौद्रिक नीति समीक्षाको असरले सेयर बजारमा पहिरो , नेप्से परिसुचक घटेर २६५१.४९ विन्दुमा 

मौद्रिक नीति समीक्षाको असरले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार ८०.२९ अंकले ओरालो लागेर सबै समुह राताम्मे भएको छ । यस दिन बजारसंगै परिसुचक पनि ओरालो लागेर २६५१.४९ अंकमा पुगेर बजार बन्द भएको छ ।

२०७८ मंसिर १२

सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण , झन्डै ६६ अर्ब रुपैयाँ लगानी

सेयर बजारमा सर्वसाधारणको लगानी बृद्धि हुनेक्रम बढेसँगै अहिले जीवन बीमा कम्पनीहरुको आकर्ष ह्वात्तै बढेको पाईएको छ । हाल जीवन बीमा कम्पनीहरुले सेयर बजारमा झन्डै ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अवधिमा विभिन्न १९ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।

२०७८ मंसिर ९

सेयर कोरोबार ओरालो यात्रामा,आज ३२.२९ अंकले घट्यो नेप्से 

सेयर कारोबार ओरालो लाग्ने क्रमले निरन्तरता पाएसँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो ।

२०७८ मंसिर ७

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.