logo

बैंक तथा वित्तीयसंस्थाविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर

पछिल्लो समय केही व्यक्ति तथा समुहले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।

२०७९ फागुन २३

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

२०७९ फागुन २३

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी हुने, एससीटीसँग सहकार्य

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले माछापुच्छ्रे् बैंकले सञ्चालनमा ल्याएको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ ।

२०७९ फागुन २१

ग्लोबल आईएमई बैंकले होलीमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक दिने

ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्न गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ।

२०७९ फागुन २१

कुमारी बैंक र ल्यान्डमार्क होटलबीच सहकार्यको सम्झौता

कुमारी बैंक र ल्यान्डमार्क होटल एन्ड रिसोर्टबीच कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टको सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

२०७९ फागुन १९

बैंक वित्तीय/संस्थाप्रति नकारात्मक टिप्पणी गरेको भन्दै बैकरहरुको चार संस्थाले जनाए आपत्ति

पछिल्लो समय केहि व्यक्ति तथा समुहबाट बैंक वित्तीय/संस्थाहरुप्रति भईरहेको नकारात्मक टिप्पणी र आन्दोलनप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै बैकरहरुका विभिन्न चारवटा संस्थाले आपत्ति जनाएका छन ।

२०७९ फागुन १८

गरिमा विकास बैंकको साढे ८ लाख संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकले संस्थापक समूहको ८ लाख ४९ हजार १ सय ९६ कित्ता सेयर बुधबारदेखि बिक्री खुल्ला गरेको छ ।

२०७९ फागुन १७

कुमारी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धी विषयमा सम्झौता भएको छ ।

२०७९ फागुन १७

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट

सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन्।

२०७९ फागुन १५

अब सरकारले आकस्मिक घोषणा गर्ने बिदामा पनि बैंकले सेवा दिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

२०७९ फागुन १२

भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरे जरिबाना नलाग्ने

अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ ।

२०७९ फागुन १२

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदूतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

२०७९ फागुन १२

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु, सिभिललाई सेफ ल्याण्डिङ गराई मर्ज गराउने भूमिका सिभिलका अध्यक्ष पाण्डेको

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ ।

२०७९ फागुन १२

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री हुँदै

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।

२०७९ फागुन १०

एभरेस्ट बैंक र क्विक फक्सबीच अटोमेसनसम्बन्धी सम्झौता

एभरेस्ट बैंकले बिभिन्न बैंकिङ सेवाहरू प्रदान गर्ने अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु गरेको छ ।

२०७९ फागुन ७

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, कार्यभार सोमबारदेखि सम्हाल्ने

कृषि विकास बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले सो कैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेको हो।

२०७९ फागुन ७

बैंकिङ कसूर ऐन संशोधनको माग गर्दै विकास बैंकर्सले बुझाए २२ बुँदे ज्ञापनपत्र

विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालले बैंकिङ कसूर तथा संजाय ऐन संशोधनको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।

२०७९ फागुन ७

कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन: बैंकर्स संघ

नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव नभएको बताएको छ ।

२०७९ फागुन ३

ग्लोबल आइएमई बैंक सहित दुई कम्पनीको बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

२०७९ माघ २९

स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

२०७९ माघ २५

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’को थालनी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोसबाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवाको थालनी गरेको छ ।

२०७९ माघ २३

राष्ट्र बैंकले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने

सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

२०७९ माघ २३

एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

२०७९ माघ २२

सिटिजन्स बैंक सिइओमा फेरि गणेशराज पोखरेल

गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्।

२०७९ माघ १९

लक्ष्मी बैंकको १४४ औं शाखा हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा ललितपुर महानगर–२८ हात्तीवनमा खोलेको छ ।

२०७९ माघ १९

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.