logo

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ ।

२०८० माघ ७

सिद्धार्थ बैंकको नाफा सामान्य घट्यो, निष्कृय कर्जामा सुधार

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ ।

२०८० माघ ७

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशतले घट्यो

एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ ।

२०८० माघ ७

सञ्चालन खर्च बढ्दा नबिल बैंकको नाफा घट्यो

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ ।

२०८० माघ ७

लक्ष्मी सनराइज बैंकले सुरु गर्यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा

नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।

२०८० माघ ४

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको शंखमुल र अनामनगरमा खोल्यो नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

२०८० माघ ४

कामना सेवा विकास बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी १५.७८ रुपैयाँ

कामना सेवा विकास बैंकको खुद नाफामा सुधार आएको छ।

२०८० माघ ४

गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक

गरिमा विकास बैंकले ग्राहककालागि ‘गरिमा फाइभ इन वान’ बचत खाता योजना सार्वजनिक गरेको छ ।

२०८० माघ ३

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

२०८० माघ ३

महालक्ष्मी विकास बैंंकको लाभांश प्रस्ताव पारित

महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ ।

२०८० पौष २९

समृद्धि फाइनान्सको २२ औं साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ ।

२०८० पौष २९

मुक्तिनाथ विकास बैंकको साधारणसभामा १०.२६ प्रतिशत लाभांश स्वीकृत

मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांशको प्रस्ताव स्वीकृत गरेको छ।

२०८० पौष २९

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आईएमई बैंक लिमिटेडले मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशको म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

२०८० पौष २३

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना बन्दै

सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ ।

२०८० पौष २०

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

२०८० पौष १९

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ ।

२०८० पौष १८

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवमा वृहत् रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

२०८० पौष १८

एसबिआई बैंकका सेयरधनीलाई १०.५५ प्रतिशत लाभांश

नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ ।

२०८० पौष १६

माछापुच्छ्रे बैंक दुई विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ ।

२०८० पौष १५

१७औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो प्रभातफेरि

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौ लगायत देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।

२०८० पौष १५

नबिल बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

नबिल बैंकको वार्षिक साधारणसभाले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

२०८० पौष १२

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन ,एक घण्टा भित्रै ऋण पाइने

नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ ।

२०८० पौष १२

प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् ।

२०८० पौष १२

एभरेष्ट बैंक र एएसजी आइकेयरहेल्थ सर्भिसबीच छुट सम्झौता

एभरेष्ट बैंक लिमिटेड र एएसजी आइकेयरहेल्थ सर्भिस प्रालि नयाँ बानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८० पौष १२

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइडोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

२०८० पौष १२

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.