logo

सौर्य ऊर्जामा अपी पावरले लगानी गर्ने

    3431   पटक पढिएको

 २४ जेठ / अर्थ र व्यापार-   जलविद्युत् उत्पादनमा निरन्तर लागिरहने अपी पावर कम्पनीको नेतृत्वमा सोलार विद्युत् उत्पादन हुने भएको छ । देशका विभिन्न ८ स्थानमा सोलार फार्मिङ गरी विद्युत् उत्पादन गर्न लागिएको हो । चन्द्रौटा, सिमरा, चन्द्रनिगाहपुर, परवानीपुर, ढल्केबर, बर्दघाट, कावासोती  (२ फर्म) तय गरिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले इनर्जी मिक्सको अवधारणा अनुरूप गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो । आयोजना प्राधिकरणका सबस्टेसन भएका स्थानको नजिक पर्ने गरी निर्माण हुनेछन् ।  आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्रीका लागि विद्युत् प्राधिकरणसँग पिपिए सम्झौताका क्रममा रहेको छ । 

नेपाल स्टक एक्सचेन्जमा दर्ता भइसकेको कम्पनीका सेयर सूचीकृत हुनुका साथै खुला रूपमा किनबेचका लागि बजारमा उपलब्ध छन् । कम्पनीले सुदूरपश्चिमाञ्चलको दार्चुलास्थित देथला गाविसमा नौगड गाढ जलविद्युत् आयोजना (८.५ मेवा) निर्माण गरिसकेको छ । कम्पनीले सोही आयोजनाभन्दा ७ किलोमिटर माथि पर्ने गरी अपर नौगड गाढ  (८ मेवा)को निर्माण थालिसकेको छ।

नेपाल विद्युत् प्राधिकरणले इनर्जी मिक्सको अवधार    भजााअनुरूप गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली–गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ, धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ ।

कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ । धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ । कम्पनीले हावाबाट विद्युत् निकाल्न आवश्यक सम्भावना खोजी सुरु गरिएकोे छ । कम्पनीमा हाल करिब १४ लाख  सेयरधनी छन् । कम्पनीले आव ०७२÷७३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।