logo

जापान एयरलाइन्सको नेपालबाट कार्गो सेवा सुरु

    1707   पटक पढिएको


३० कात्तिक / अर्थ र व्यापार - जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा सुरु गरेको छ । विश्वको उत्कृष्ट एयरलाइन्स मध्येको एक जापान एयरलाइन्सले आधुनिक विमान मार्फत विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गर्दे आईरहेको  छ । जापान एरलाइन्सले नेपालका लागि स्टारलाईट एक्प्रेसलाइ जेएसएको रुपमा लिएको छ ।  

स्टारलाईट एक्प्रेस्का प्रवन्ध निर्देशक सुन्दर दाहालले यो सेवा नेपाल र नेपालीको लागि गौरवको विषय भएको बताउँदै सेवाले नेपाल र जापान वीचको दुई देशको आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने जनाए । स्टारलाईट एक्प्रेस् व्यवसायिक सुद्धता र इथिकस्लाई मूख्य आधार मानिएको छ ।
हाल नेपालवाट दिल्ली सम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापान सम्म जापान एयरलाइन्स मार्फत हरेकदिन कार्गो सेवा उपलब्ध गराउदै आएको छ । उच्चस्तरी सेवा र सुविधा  सहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको दर–रेट अहिले वजारमा चलिआएको दर–रेट भन्दा कम रहेको पनि कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।